ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रेकअप पछि पूर्व प्रेमीको बारेमा केटीहरु के सोंच्छन् : हेर्नुहोस यी १० कुरा


एबीसी न्यूज
२५ असार २०७५, सोमबार   ५ : ४४   बजे

मानिसहरु भन्छन् पहिलो प्रेम सँधै विशेषहुन्छ ।
पहिलो प्रेम भुल्न सकिँदैन भन्नेधेरैको भनाइ हुन्छ ।
चाहे त्यो सफल प्रेमहोस वा असफल ।तर यसो
भन्दैमा पहिलो प्रेममा समस्यानहुने होइन ।
मानिसहरु पहिलो प्रेममाविछोडको पीडा भोगे
पनि जीवनभरकेही कुरा जान्न चाहन्छन् ।
पहिलोप्रेममा परेको मान्छेको विषयमाकतिपय
कुरा जान्ने चाहाना सँधै हुन्छ ।त्यसैले मानिसहरु पूर्व
प्रेमी वा प्रेमिकाको फेसबुक चेक गरिरहन्छन् ।
भलैफ्रेण्डलिष्टबाट हटिसकेको होस् ।पूर्व प्रेमीका
बारेमा केटीहरु के सोंच्छन् ?
१ फेसबुक
पछिल्लो समयमा फेसबुक नैमानिसहरुको गतिविधी
थाहा पाउनेमाध्यम हो । त्यसैले केटीहरुले पूर्व
प्रेमीको फेसबुक जाँच गरिरहन्छन् ।प्रेमीले नयाँ
फिचर चलायो कि चलाएन। उसले के गर्दैछ भन्ने कुरा
फेसबुकबाटैथाहा पाउन चाहन्छन् केटीहरु ।
२ साथी र नातेदारको चिन्ता
केटीहरुलाई ब्रेकअप पछि केटाका नतेदार र
साथीसँग भेट्दा के भन्ने के गर्ने भन्नेचिन्ता सँधै हुन्छ
।
३ फेसबुक स्ट्याटस
पूर्व प्रेमीले लेखेका फेसबुक स्ट्याटसलाई आफ्नै
लागि लेखेको होला भन्ने सोंचेर केटीहरु दुःखी
हुन्छन् । खासगरी ब्रेकअप हुने वित्तिकै यस्तो कुरा
बढी हुन्छ ।
४ केटीसँग देख्दा गाह्रो
कुनै पनि केटीले ब्रेकअप पछि पनि आफ्नो प्रेमीसँग
अरु केटी देख्न चाहन्ने । कुनै केटी देखेमा केटीको
मनमा अनेक कुरा खेल्छन् र
इर्स्या समेत जन्मिन्छ ।
५ केटीको फेसबुक
केटीहरुले आफ्नो पूर्व प्रेमीसँग कोही नजिकिएको
देखे भने ती केटीको समेत फेसबुक प्रोफाइल
लगायतका कुरा जाँच गर्छन् ।
६ केटीको ग्रुप
केटीहरुले प्रेमीसँग ब्रेकअप पछि उ अर्कै समूहमा
केटीहरुसँग नजिकिएको जस्तो लाग्छ । पुराना
साथी छोडेर नयाँ केटीसँग नजिकिएको ठान्छन्
केटीहरु ।
७ दारी
केटाले दारी पालेमा पूर्व प्रेमिकालाई चित्त दुख्छ
। किन दारी पालेको होला । मेरै कारणले हो कि
भन्ने उनीहरु ठान्छन् ।
८ कपडा
ब्रेकअप पछि केटीहरुलाई केटाले लगाउने कपडाको
खुव ख्याल हुन्छ । नयाँ कपडा लगाएमा उनीहरु अव
ब्राण्डेड लगाउन थालेछ । वा यस्तो लगाउन थालेछ
भन्ने ठान्छन् ।
९ फेसबुक लाइक
ब्रेकअप पछि पूर्व प्रेमीको फेसबुकमा धेरै फेसबुक
लाइक आउँदा पनि केटीलाई इर्स्या लाग्छ । यति
धेरै लाइक कसले गर्यो भनेर उनीहरु हेर्छन् । लाइक गर्ने
केटीको प्रोफाइल समेत चेक गर्छन्
१० अव के चासो
धेरै नै चासो दिएपछि दुःखी हुँदा केटीहरुलाई
लाग्छ अव मलाई उसको के चासो । अन्तिममा
उनीहरु चासो नदिने भन्दै चासो दिइरहन्छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu