ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैधानिक कपडामा रोक लगाउन टेक्सटायल उद्योगको सरकारसँग माग


एबीसी न्यूज
२६ असार २०७५, मंगलबार   ४ : ०५   बजे

काठमाडौ,२६ असार । निजी क्षेत्रबाट संचालित मुुलुकको सबैभन्दा ठूलो मानिएको प्रगति टेक्सटायल उद्योगले अवैधानिक ढंगले निर्यात हुने कपडामा रोक लगाउन सरकारसँग माग गरेको छ ।

नेपालमा करिव ८० प्रतिशत कपडा अवैध ढंगले निर्यात हुने गरेको उल्लेख गर्दै उद्योगले त्यसमा रोक नलगाए नेपाली कपडा उद्योग धरासायी हुने चेतावनी समेत दिएको छ ।

विराटनगरमा करिव १ अरव लगानीमा संचालन हुँदै आएको उद्योगका प्रशासन प्रमुख महेश पोखरेलले अवैध रुपमा भित्रने गरेका कपडा बन्द नभए नेपाली कपडा उद्योग धराशायी हुने अवस्थामा रहेको स्पष्ट पार्नु भयो ।

उहाँले सरकारले स्वदेश उद्योगको प्रवद्र्धन गर्न पनि कपडाको कच्चा पदार्थमा लगाउने गरेको अतिरिक्त भ्याटको व्यवस्था तत्काल हटाउन पनि माग गर्नु भयो । कपडा उद्योगमा सरकारले हालै लगाएको अतिरिक्त शुल्क नहटाए नेपाली कपडा उद्योग चल्न नसक्ने सो उद्योगको दावी छ ।

टेक्सटायल उद्योगले हाल वार्षिक रुपमा १ करोड मिटर कपडा उत्पादन गर्दै आएको छ । कम्पनीका संचालक जीतेन्द्र लोहियाले स्वदेशी कपडाको उत्पादकत्व बढाउने दिशामा मजदुर संगठनहरुले पनि पहल गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

उहाँले स्वदेशमै कपडाको माग धान्न उत्पादन वृद्धि गर्नेतर्फ मजदुरहरु पनि लाग्नुपर्ने बताउनु भयो । उहाँले उत्पादनमा ध्यान नदिने तर सुविधाका लागि माग मात्रै गर्ने मजदुरहरुलाई विदाई गर्ने नीति उद्योगको रहेको पनि स्पष्ट पार्नु भयो ।

यो उद्योगले हाल ५ हजार भन्दा बढिलाई रोजगार दिएको छ । उद्योगका संचालन लोहियाले उद्योग संचालनका लागि आवश्यक कर्मचारीहरुलाई दक्ष बनाउने काममा पनि सरकारलाई सहयोग गर्न आग्रह गर्नु भयो ।

स्वदेशी उद्योग भएर पनि त्यसलाई प्रवद्र्धन गर्न सरकारले प्राथमिकता नदिएको उद्योगको गुनासो छ । नेपालमा हाल कपडा उद्योगबाट मात्रै २० अरव बढि राजस्व संकलन हुने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu