ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमानाकामा सशस्त्रप्रहरीद्वारा तस्करीका गोरु बरामद


bhawani desk
२९ असार २०७५, शुक्रबार   ४ : १९   बजे


लुम्बिनी,२९ असार । बिना भंसार रुपन्देहीको कालीदह सीमानाकाबाट नेपाल भित्रयाउन लागिएको तस्करीका लागि तीन जोडी गोरु सशस्त्रप्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरीबल बीओपी बर्दघाट बेसक्याम्प कालीदहले जानकारी अनुसार तस्करहरुले बालमजदूर प्रयोग गरि नेपाल भित्रयाउन लागेको आवस्थामा प्रहरी गश्तीटोलीले फेला पारि ६ वटा गोरु भंसार चलान गरिएको हो ।

मुसलधारे पानी परेको मौका छोपी गोरुतस्करहरुले खुला सीमाको चोरबाटो मार्फत नेपाल भित्रयाउन लाग्दा प्रहरीको गाडी देखेर तस्करहरु गोरुछाडी खेतैखेतबाट भागेको सशस्त्र प्रहरी निरीक्षक शालीग्राम अधिकारीले दाबी गरे ।

यस अघि कपिलबस्तु प्रहरीले जिल्लाको खुनुवा,कृष्णानगर तथा नन्दनगरबाट दर्जनौ जोडी गोरु बरामद गरेको थियो ।

तस्करहरुले भारत बिभिन्न बजारबाट खरीद गरि कृष्णानगर,खुनुवा चाकरचौडा,शिबलवा र कालीदह नाकाको चोरबाटो मार्फत नेपाल भित्रयाई लुम्बिनी साँस्कृतिक नगरपालिकाको मोहसड,मोगलहा,शिवगढिया तथा तरकुलहा गाँउमा एकत्रित गरि मध्यरातिमा ट्रक मा लोड गरि काकडभिट्टा नाका हुदै बङ्गलादेश पुरयाउने गरेको स्थानीयले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group