ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला हक अधिकारको रक्षामा सरकार प्रतिवद्ध : प्रधानमन्त्री ओली


एबीसी न्यूज
३० असार २०७५, शनिबार   ३ : ३८   बजे

काठमाडौं,३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताउनुभएको छ ।

अखिल नेपाल महिला संघले शनिबार काठमाडौमा आयोजना गरेको योगमाया न्यौपानेको सामाजिक आन्दोलनका सय बर्ष र महिला मुक्ति आन्दोलन बिषयक अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक राज्यको अधिकारबाट बञ्चित हुनुनपर्ने समेत बताउनुभयो ।

अहिले राणा शासन तानाशाही व्यवस्था नरहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुक बदल्ने अभियानमा सहभागी हुन आह्वान गर्नुभयो ।

उहाले नेपालमा संबिधानमा नै वाक स्वन्त्रताको व्यवस्था गरेपनि जथाभावी बोल्न नमिल्ने तर्क गर्नुभयो । संसदमा व्यक्त गरिने अभिव्यक्तीमा सांसद स्वतन्त्र हुने भन्दै मुलक देश र कानुनले सांसदमाथि बिश्वास गरेको र त्यही अनुरुप सांसदहरु पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले महिलाको हक अधिकारको रक्षाका लागी सरकार प्रतिवद्ध रहेको धारणा पनि राख्नुभयो । कार्यक्रममा महिला संघले संघिय संसदका महिला प्रतिनिधीहरुलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

भोटेकोशी बाढी प्रभावितका लागि आइएफआरसीको १९ करोड रुपैयाँ सहयोग

भोटेकोशी बाढीको संकटबीच प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

अमेरिकी डलर स्थिर, अस्ट्रेलियन डलर महँगियो; युरो र पाउन्ड घट्यो

त्रिशूली बाढीको ठूलो प्रहारः रसुवा, नुवाकोट र धादिङमा ३५ पुल बगे 

नेपालको विदेशी विनिमय सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्न पर्याप्त

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu