ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलिउडका चर्चित एवं सफल कलाकार आमीर खान विवादमाः अवैध सम्बन्धबाट १५ वर्षे छोरो रहेको खुलासा


एबीसी न्यूज
३० असार २०७५, शनिबार   ६ : २७   बजे


वलिउड यस्तो फिल्म इन्डष्ट्री हो जसले लाखौं रहस्य लुकाएर राख्न सक्छ । पछिल्लो समय कुनै कुनै कलाकारको अफेरका बारेमा एकपछि अर्को रहस्य भाइरल भइरहका छन्। जहाँ केही कालकारले आफुनो प्रेम खुल्लमखुला प्रकट गर्छन भने कतिपय यस्ता पनि छन जसले चुपचाप बसेर हेर्छन् ।

केही समय अघिमात्रै पूर्वविश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्या रायका बारेमा यस्तै एउटा हल्ला सार्वजनिक भएको थियो । एउटा २२ वर्षे युवाले ऐश्वर्यालाई आफ्नो आमा भएको दाबी गरेको थियो । त्यो कुरा सेलाउन नपाउदै फेरि बलिउडका चर्चित एवं सफल कलाकार आमीर खानलाई जोडेर एउटा ठूलो खुलासा भएको छ । सञ्चारमाध्यममा आएका खबरहरुलाई आधार मान्ने हो भने आमीर खानको एक महिलासँग सम्बन्ध थियो र उनीबाट एउटा सन्तान पनि छ ।

आमीर खान यति अहिले ५३ वर्षका भए । उनको जन्म ४ मार्च १९६५ मा मुम्बईमा भएको थियो । कानुनी रुपमा आमीर खानका दईवटा विवाह गरे । उनको पहिलो विवाह सन १९८६ मा रीना दत्तासँग भएको थियो । विवाह गर्दा आमीर खान जम्मा २१ वर्षका थिए ।

रीना र आमीरका दईवटा बच्चा जन्मिए । पछिल्लो बच्चा जन्मीएको केही समयपछिबाट उनीहरुको सम्बन्धमा दरार उत्पन्न भयो र अन्ततः उनीहरुले सम्बन्ध विच्छेद गरे । यसपछि सन २००५ मा आमीर खान र उनकी साथी किरण रावबीच निकटता बढ्यो र पछि विवाहमा परिणत भयो । उनीहरुको पहिलो भेट फिल्म शुटिङका क्रममा भएको बताइएको छ । अहिले आमीर खान र किरण रावबीच सम्बन्ध राम्रो छ र एकअर्कालाई औधी माया गर्छन् । किरण राव फिल्म डाइरेक्टर हुन ।
तर आमिर खानको अरु कुनै महिलासँग पनि नाजायज सम्बन्ध भएको खुलासा भएको छ । जसका बारेमा आमीर खानले अहिलेसम्म सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् । यति मात्रै होइन उनको नाजायज सम्बन्धबाट जन्मीएको एउटा छोरा पन रहेको बताइएको छ । जसको तस्वीर हिजआज सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जेसिका थिइन आमीर खानकी प्रेमिका
वावस्तवमा, अहिले आमीर खानको नामक जेसिका हाइन्ससँग जोडेर चर्चा गरिएको छ । स्रोतका अनुसार उनीहरुको पहिलो भेट फिल्म गुलामको शुटिङका क्रममा भएको थियो । त्यसपछि आमिर र जेसिका लामो समय प्रेम सम्बन्धमा रहे । सोही समयमा जेसिका गर्भवती भइन । जब जेसिकाले आमीरलाई आफू गर्भवती भएको जानकारी गराइन । तर आमीरले गर्भपतन गर्न भने । जेसिकाले बताए अनुसार उनी बच्चालाई जन्माउन चाहान्थिन तर आमीर भने अर्बोसन गर्न यसैबीच उनी आमीरबाट टाढा भइन र छोराको जन्म भयो ।

अहिले आमीर खानको नाजायज छोरो १५ वर्ष भएको र उ पनि एक मोडल बनिसकेको दाबी गरिएको छ । आमीर खानको अवैध सम्बन्धबाट जन्मीएको छोराको नाम जान हो । जो चर्चित मोडल बनिसकेका छन् । यी सबै कुराको दाबी र पुष्टी मिडियामा आएर जेसिकाले खुलासा गरिन ।

तर यसबारेमा आमीर खानसँग जिज्ञासा राख्दा उनले प्रतिक्रिया दिन अस्वीकार गर्दै भने मैले जेसिका नाम गरेकी कुनै पनि केटीलाई चिन्दैन र कुनै सम्बन्ध पनि छैन । साथै कुनै नाजायज छोरो पनि छैन । उज्जव प्रभात डटकमबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group