ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा हुने पुनम पाण्डेको कार्यक्रम अन्यौलमा


एबीसी न्यूज
३१ असार २०७५, आइतबार   ५ : ४८   बजे


भारतीय कलाकार पुनम पाण्डेले काठमाडौंमा गर्ने भनिएको कार्यक्रम अन्यौलमा परेको छ । दरबारमार्गस्थित क्लब डेजबुमा कार्यक्रम तय गरिएको थियो।सो कार्यक्रमका लागि अनुमति नलिएकाले रोक्न निर्देशन दिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले बताए। ‘सिडियो कार्यालयको अनुमति बिना त्यस्ता कार्यक्रम गर्न पाइँदैन,’ उनले भने,‘जबरजस्ती कार्यक्रम गर्न खोजे सबैलाई पक्राउ गर्छौ।’ शान्ति सुरक्षासँग सम्बन्धित विषय भएकाले अनुमति बिना त्यस्तो कार्यक्रम गर्न नमिल्ने प्रहरीको भनाई छ।

क्लबका सञ्चालकहरु आइतबार बिहान त्यस विषयमा छलफल गर्न प्रहरीमा गएका थिए। उनीहरुले सिडिओको अनुमती बिना कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने बताएका छन् यदि प्रशासन बाट पत्र ल्याएको खण्डमा कार्यक्रम संचालन हुन्छ ।

विश्वकप फुटबलको फाइनल हेर्ने कार्यक्रममा क्लबले पाण्डेलाई अतिथिका रूपमा नेपाल बोलाएको थियो। आज पौने नौ बजे फ्रान्स र क्रोएसियाबीच हुने विश्वकप फाइनल खेल रसियामा हुँदैछ।

यसअघि गत मंसिरमा अन्तर्राष्ट्रिय डिजे ुमार्समेलोु आउने भनेर क्वल सञ्चालक विवादमा आएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu