ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिफा विश्वकप फुटबल २०१८ : सवैभन्दा बढि गोलखाने देशदेखि उत्कृष्ट खेल प्रर्दशन खेलाडी सम्म कोे को ?


एबीसी न्यूज
३२ असार २०७५, सोमबार   १० : ४६   बजे

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा फाइनल भिडन्तमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रोपटक उपाधि जित्यो।

रसियाका विभिन्न ११ शहरका १२ वटा रंगशालामा ६४ वटा खेल संचालन भएका थिए। एक महिना चलेको प्रतियोगितामा ३२ टिमका कुल ७ सय ३६ खेलाडी रसिया पुगेका थिए।

खेलमा ६३ खेलमा गोल हुँदा समूह चरणमा फ्रान्स र डेनमार्क बीचको खेल मात्र गोलरहित बराबरीमा सकिएको थियो। गोलका हिसाबले एक खेलमा २ भन्दा बढी गोल भएको छ। जहाँ १ सय १० जना खेलाडीले गोल गरे भने सहभागी सबै ३२ वटै टिमले गोल गर्न सफल भए।

समग्रमा थाहा पाउनुहोस् 
जम्मा गोल – १६९
औसत प्रतिखेल गोल– २.६
पहेँलो कार्ड – २१९
औसत प्रतिखेल पहेँलो कार्ड – ३.५
रातो कार्ड – ४
औसत प्रतिखेल रातो कार्ड –०.०६
जम्मा पास – ४९६५१
‌औसत प्रतिखेल पास – ७७५.८

आत्मघाती गोल– १२ गोल

पेनाल्टीमा गोल – २२ पटक

सर्वाधिक गोलकर्ता 
ह्यारी केन (इंग्ल्यान्ड) – ६ गोल
रोमेलु लुकाकु (बेल्जियम) – ४ गोल
एन्टोनी ग्रिजम्यान (फ्रान्स)–  ४ गोल
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – ४ गोल
चेरिसोभ (रसिया) – ४ गोल
केलियन एपबाप्पे (फ्रान्स) – ४ गोल

उत्कृष्ट खेल्ने टिमहरु 
बढी गोल गर्ने टिम – बेल्जियम – १६ गोल
बढी आक्रमण गर्ने टिम – क्रोएसिया – ३५२ आक्रमण
बढी पास खेल्ने टिम – इंग्ल्यान्ड – ३३३६ पास
राम्रो रक्षापंक्ति भएको टिम – क्रोएसिया – ३०१ सेभ, ट्याकल र क्लियरेन्स

उत्कृष्ट खेल्ने खेलाडी
बढी प्रहार गर्ने खेलाडी – नेइमार (ब्राजिल) – २७ प्रहार
बढी क्षेत्र हिड्ने खेलाडी – इभान पेरसिक (क्रोएसिया) – ७२ किलोमिटर
बढी पास खेल्ने खेलाडी – सर्जियो रामोस (स्पेन) –  ४८५ पास
बढी प्रहार विफल पर्ने खेलाडी – थिबाउट कोउटोइस (बेल्जियमका गोलकिपर) – २७ सेभ

रेकर्ड बनेका खेल 
बढी गोल भएको खेल – बेल्जियम भर्सेस ट्युनिसिया– ७ गोल
गोलका लागि बढी प्रहार भएको खेल – बेल्जियम भर्सेस ट्युनिसिया – ३१ प्रहार
बढी कार्ड देखाइएको खेल – बेल्जियम भर्सेस पानामा– ८ कार्ड
बढी पास खेलिएको खेल– स्पेन भर्सेस रसिया– १२३५ पास

बढी गोल खाने टिम – पानामा – ११ गोल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu