ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै दिनमा २ हजार पैदलयात्रु कारबाहीमा


bhawani desk
३२ असार २०७५, सोमबार   १० : ४७   बजे

काठमाडौं,३२ असार । आइतबारदेखि उपत्यकामा सचेतना अभियान सुरु भएको छ। जस अन्र्तगत एकै दिन २ हजार भन्दा धेरै पैदलयात्रु कारबाहीमा परेका छन् ।

गलत ठाउँबाट बाटो काट्ने प्रवृत्ती रोक्न महानगरिय ट्राफिक प्रहरी महाशाखाले सचेतना अभियान शुरु गरेको हो।

अभियान १० दिन सम्म चल्ने र यस अभियानले पैदलयात्रीहरु दुर्घटनामा पर्ने अवस्थालाई न्युनिकरण गर्ने लक्ष्य लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सडक नियम पालना नगर्ने पैदलयात्रुहरुलाई नियन्त्रणमा लिइ ट्राफिक नियमसम्बन्धि कक्षा लिने गरेको छ।

अभियान अन्र्तगत सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीको बिषयमा उपत्यकाका विभिन्न स्थानमा रहेका जेब्रा क्रसिङ र आकाशेपुलहरुमा ट्राफिक र जनपथ प्रहरीले संयुक्त रुपमा पैदलयात्रीलाई सचेत गराउन थालेको हो ।

कतिपय दुर्घटना पैदलयात्रुको लापरबाहीका कारण समेत हुने गरेको छ । विहान र बेलुकीको पिकआवर समयलाइ लक्षित गरी अभियान सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group