ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि शिक्षण अस्पतालद्धारा दुइ महिना भित्रै कलेजो प्रत्यारोपण सेवा


एबीसी न्यूज
३२ असार २०७५, सोमबार   २ : ४०   बजे

काठमाडौं ३२ असार । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने भएको छ ।

कलेजो प्रत्यारोपण सेवाका लागी अत्याधुनिक उपकरण भित्राईएको र यसले सर्वसाधारणलाई सहज रुपमा कलेजो प्रत्यारोपण सेवा उपलव्ध गराईने अस्पतालले जनाएको छ ।

अस्पतालको ३६ औं बार्षिकोत्सवका अबसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रमकाबीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले कलेजो प्रत्यारोपण सेवाकालागि निर्मित अत्याधुनिक कलेजो प्रत्यारोपण कक्षको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्यका लागि कलेजो प्रत्यारोपणबाट गरिने बताउनुभयो । उहाले शिक्षण अस्पतालको स्वास्थ्य क्षेत्रमा छुट्टै महत्व रहेको भन्दै अस्पताललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने सरकारको लक्ष्य रहेको पनि धारणा राख्नुभयो ।

स्वास्थ्य सेवा ग्रामिणमुखी हुन नसकेको भन्दै यादवले सर्वसाधरणको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनु सरकारको योजना रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षण अस्पतालका कार्यकारी निर्देशक दिपकप्रकाश महराले अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको बारेमा जानकारी गराउदै सुलभ र सहजतरिकाले बिरामीको उपचारका लागी शिक्षण अस्पताल जिम्मेवारीपूर्वक अघि बढ्ने जानकारी दिनुभयो ।

कलेजो प्रत्यारोपण सेवाका लागी अस्पतालले स्वास्थ्य मन्त्रालयसंग अनुमति माग पनि गरेको छ । अबको दुइ महिनाभित्र कलेजो प्रत्यारोपण सेवाको सुरुवात हुने अस्पतालका कार्यकारी निर्देशक महराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu