ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुहिक बलात्कार गर्ने चार युवा पक्राउ


एबीसी न्यूज
३२ असार २०७५, सोमबार   ६ : २०   बजे

उदयपुर,३२ असार । सामुहिक बलात्कार गर्ने चार पक्राउ परेका छन । बजारमा औषधी किन्न गएकी महिलालाई जर्वजस्ती अपहरण गरी स्कारर्पियोमा चढाएर सामुहिक बलात्कार गरेको आरोपमा चार युवा पक्राउ परेका हुन ।

जिल्लप्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार भेटघाट गरी सामुहिक बलात्कार गरेकोको अरोपमा पक्राउ परेकालाई सार्वजानिक गरेको हो।

सिरहाको लाहान–उदयपुरको गाईघाट सडक खण्डबाट सामुहिक बलात्कार गरेको आरोपमा बा१४च६८१७नम्वर स्कार्पियो चालक सिरहा मिर्चैया बस्ने वर्ष २६ कानितेशकुमार साह, सिराहा लाहान नगरपालिका ६ का २४ वर्षे अमित साह, २५ वर्षे सन्देश गुप्ता र विवेक साह रहेको उदयपुर प्रहरी प्रमुखएसपीनवराजभट्टले जानकारी दिए।

स्कारर्पियो गाडी राखी सामुहिक बलात्कारको सव प्रमाणसहित त्रियुगानगरपालिकामा रहेको लालपत्ता प्रहरी चौकीले गए राती पक्राउ गरेको थियो।

पत्रकार भेटघाटमा जिल्ला प्रहरी प्रमुख एसपी भट्टले फिफाको विश्वकप २०१८ फान्सले जितेपछि खुसीयालीमा मादकपर्दाथ सेवन गरी स्कार्पिया सवार चार युवाले औषधी किन्न गएकी महिलालाई अपहरण गरी सामुहिक बलात्कार गरेको प्रहरीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu