ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसिया जानेहरुकालागि खुशिको खवर : अन्तिम श्रम स्वीकृति दिने निर्णय


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   ४ : ००   बजे

काठमाडौं, ६ साउन । जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानुनी रुपमा रकम लिएर ठगेको भन्दै मलेसिया जान लगाइएको रोकमा जेठ २ गतेसम्म प्रक्रिया पुरा गरेका कामदारलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिने निर्णय भएको हो ।

मलेसिया जाने कामदारसँग रकम असुलेर भइरहेको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन गम्भिर रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अहिलेको समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ ।

मलेसिया जाने कामदारलाई ठगेको भन्दै सरकारले ३९ स्वास्थ्य संस्थाको सिन्डिकेट अन्त्य गरी मापदण्ड पूरा गरेर मन्त्रालयमा सूचीकृत भएका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण गर्न पाउने निर्णय गरिसकेको छ ।

स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियाका लागि सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाएको भन्दै वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठलगायत ४४ जनालाई प्रहरीले पक्रिएको छ ।

वान स्टप सेन्टर र भिएलएनले बायोमेट्रिक प्रणालीका नाममा ४ हजार ५ सय रुपैयाँ, स्वास्थ्य परीक्षणका लागि सफ्टवेयरमा नाम दर्ता गर्ने गरी माइग्रामका नाममा ३ हजार ४ सय, पासपोर्ट संकलन गरी नेपालमा रहेको मलेसियन दुतावाससम्म पुर्‍याउन २ हजार ८ सय र भिसा प्रक्रियाका लागि ३ हजार २ सय गरी एक जना कामदारबाट १९ हजार ३ सय ३ रुपैयाँ लिने गरेका थिए ।

उनीहरु विरुद्ध ३ अर्व १० करोड ५५ लाख बराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएर कानुनी प्रकृयामा चलिरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

यसरी विभिन्न बहानामा रकम लिइने काम बन्द गर्न मलेसिया सरकारसँग परराष्ट्र मन्त्रालय मार्फत पहल भइरहेको पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहम्मद जयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

आज बस्दै संसदीय समितिका दुई बैठक, पशु रोग नियन्त्रण विधेयक र पुस्तकालय नीतिमाथि छलफल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मोहम्मद जयन्ती आज, मुस्लिम समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

Pennsylvania Reports First Measles Deaths This Year Amid Rising Cases

Judge Blocks Ohio Law Requiring Citizenship Proof for Voter Registration

आज बस्दै संसदीय समितिका दुई बैठक, पशु रोग नियन्त्रण विधेयक र पुस्तकालय नीतिमाथि छलफल

China and US Hold Dialogue Amidst Critical Juncture in Relations

China Imposes Lifetime Accountability for Environmental Damage by Officials

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu