ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गर्यो संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीश जोशी विरुद्ध उजुरीको छलफल


एबीसी न्यूज
८ श्रावण २०७५, मंगलबार   ५ : ४५   बजे

काठमाडौं,८ साउन । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका विरुद्ध परेका उजुरीको उजुरीकर्तासंग मंगलबार छलफल गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले नामसहित उजुरी दिएका उजुरीकर्तासंग छलफल गरेको हो ।

प्रमाण सहित उजुरी परेको र बुधबार समिति बैठकमा उक्त उजुरीमाथि छलफल हुने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाले बुधबार उजुरीमाथि छलफल सकिएपछि बिहीबार प्रस्तावित प्रधानन्यायाधीश जोशीको अन्तिम सुनुवाई गर्ने जानकारी दिनुभयो ।

बैठकपछि उजुरीकर्ता हिमाल पौडेलले दीपकराज जोशीको अन्तरिम आदेशका कारण राज्यलाई पाँच अर्बभन्दा बढी घाटा लागेको , क्यासिनो बेल्लिज (मल्ल होटल) बाट करोडौं लिएर सञ्चालन गर्न अन्तरिम आदेश दिएको भन्दै उजुरी दिएको बताउनुभयो । त्यस्तै उजुरीकर्ता अधिवक्ता युवराज कोईरालाले देशका विभिन्न ठाउँका सरकारी खाली जग्गालाई व्यक्तिका नाउमा दर्ता गराउन सहयोग पुराएको भन्दै उजुरी दिएको बताउनुभयो ।

जोशीविरुद्ध परेका पाँचवटै उजुरीमा सार्वजनिक जग्गा लाखौं रुपैयाँ घुस खाएर व्यक्तिकरण गरिएको आरोप समेत लगाइएको छ । त्यस्तै सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण राज्यलाई ६१ अर्ब घाटा पुर्‍याउन सहयोग पुर्‍याएको उजुरीपनि जोशीमाथि छ ।

नारायण दाहालमार्फत चुणमणि शर्मालाई उन्मुक्ति दिने प्रयास गरेको उजुरी पनि समितिमा परेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक सूचनामार्फत उजुरी दिन आग्रह गरेको थियो । त्यसको म्याद आइतबार सकिएको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu