ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढयो मृत बच्चा जन्मने समस्या


एबीसी न्यूज
९ श्रावण २०७५, बुधबार   १२ : ३९   बजे

अछाम,९ साउन । जिल्ला अस्पताल अछाममा मृत बच्चा जन्मने समस्या बढ्दै गएको छ । आर्थिक बर्ष २०७४र७५ मा जिल्ला अस्पतालमा १९ जना मृत बच्चा जन्मिएका अस्पतालले जनाएको छ ।

गर्भास्थामा महिलाहरुले गरौँ भारी बोक्ने, कडा परिश्रम गर्ने, पोषणयुक्त खानेकुरा नखाने, स्वास्थ्य सस्थामा पुग्न ढिला हुने जस्ता कारणले गर्दा गर्भमै बच्चाको मृतु हुने गरेको जिल्ला अस्पताल अछामका बरिष्ठ जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले बताउनु भयो ।

नौ महिना सम्म गर्भमा राखेर जन्मदा मृत बच्चा जन्मनाले एउटा आमालाई कति पीडा हुन्छहोला यो सोचेर यस समस्याको समाधानका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उहाको भनाई थियो ।

अब सबै स्थानीय तहले गर्भवती आमा र नवजात शिशुको सुरक्षाका लागि छुट्टै आर्थिक कोष स्थापना गर्नु पर्ने बताउनु भयो । सुत्केरी महिलाहरुले स्वास्थ सस्थामा गर्भ जाँच र सुत्केरी भएबापत पाउदै आएको १४ सय रुपया बास्थापना गर्नु पर्ने बताउनु भयो ।

सुत्केरी महिलाहरुले स्वास्थ सस्थामा गर्भ जाँच र सुत्केरी भएबापत पाउदै आएको १४ सय रुपया बाट बढे अहिले अहिले २८ सय पुगेको बरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu