ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा माछापुच्छे् बैंकको शाखा स्थापना


एबीसी न्यूज
९ श्रावण २०७५, बुधबार   ५ : ५९   बजे

डोल्पा,९ साउन । नेपाल सरकारबाट क वर्गको ईजाजत प्राप्त माचापुच्छ्रे बैंकले डोल्पामा पनि शाखा बिस्तार गरेको छ ।

त्रिपुरा सुन्दरी नगरपालिको केन्द्र बगर बजारमा आईतबार भव्य उद्घाटन समारोहका बिच माचापुच्छे बैंकले डोल्पामा पनि शाखा बिस्तार गरेर आधिकारीक रुपमा सेवा सुचारु गरेको हो । बैंकको डोल्पा त्रिपुराकोट शाखाको उद्घाटन नगरप्रमुख ओम बहादुर बुढा र जाजरकोट डोल्पा सडकखण्ड कार्यदल प्रमुख प्रमुख सेनानी कर्णेल बिश्वबन्धु पहाडीले संयुक्त रुपमा गरेका थिए ।

यस शाखा मार्फत आफ्ना ग्राहकहरुलाई कर्जा,निक्षेप, लगाएतका थुप्रै सेवासुविधा उपलब्ध गराउने उद्घाटन समारोहमा डोल्पा पुगेका बैंकका कर्णाली प्रदेश प्रमुख ईश्वर रावलले जानकारी दिए ।

देश संघियतामा गईसकेपछि देशैभर शाखा बिस्तारगर्ने क्रममा त्रिपुरा सुन्दरी नगरपालिकामा शाखा बिस्तार गरेको रावलले बताए ।बैंङ्कले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्ब निक्षेप परिचालन गरी रु ६२ अर्ब कर्जा गरिएको र सोही अवधिमा ८१ करोड खुद मुनाफा गरेको बताईएको छ ।

देशभर बैंकका ८६ वटा शाखा,२ वटा एक्सनटेन्सन काउन्टर,२१ शखा रहित बैंकिङ्ग समेत गरि १०९ वटा स्थानबाट ग्राहक महानुभावमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाएको छ ।साथै ९७ वटा एटीएम सेवा संञ्चालन रहेको समेत बताईएको छ । कर्णाली प्रदेशमा मात्रै पाँच वटा बैंकको शाखा रहेको बताईएको छ ।

जिल्लाका आठ वटा स्थानीय तह मध्ये ठुलीभेरी नगरपालिका बाहेक त्रिपुरा सुन्दरी नगरपालिकामा शाखा स्थापना गरेर बैङ्कीङ सेवा प्रदान गर्ने पहिलो बैङ्क भएको माचापुच्छे्र बैङ्कले जनाएको छ । ठुलीभेरी नगरपालिकामा पर्ने दुनै बजारमा भने नेपाल बैंङ्क,सिटिजन्स बैंङ्क,कृषि बैंङ्क,निर्दन उत्थान बैंङ्कले पहिले देखिनै बैंङ्कीङ् सेवा प्रदान गरिरहेका छन् । नगरपालिकामै बैंकको शाखा स्थापना भएपछि नगरबासी हर्षित भएकाछन् ।

जिल्लाको जगदुल्ला गाँउपालिका,मुड्केचुला गाँउपालिका,डोल्पो बुद्ध गाँउपालिका,शे फोक्सुन्डो गाँउपालिका,काईके गाँउपालिका,छार्काताङोङ गाँउपालिकामा सरकारी तथा प्राईभेट बैंकहरुले शाखा बिस्तार गर्ने बताएतापनि अझै शाखा बिस्तार गरेका छैनन् ।

स्थानीय तहमा बैंक नहुँदा उपल्लो डोल्पाबासीलाई चार पाँच दिन पैदल हिँडेर सदमुकाम दुनैमा रहेको बैंङमा पुगेर सेवालिनु पर्ने बाध्यता रहको छ । स्थानीय तहमा बैंक नहुँदा जोखिम सँगसँगै खर्चपर्च पनि धेरैलाग्ने सर्वसाधारणले गुनासो गरे ।
छोटो समयमा धेरै लगानी गरेर बैंककालागि घर निर्माण गरेकाले घरधनी बिष्णु न्यौपाने ठुलो सहयोग गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu