ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपालिका र कार्यपालिकाको कार्यशैलि प्रति असन्तुष्ट : नेता डा. कोइराला


एबीसी न्यूज
१० श्रावण २०७५, बिहिबार   १ : ०९   बजे

दाङ,१० साउन । नेपाली काग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोईरालले न्यायलय र सरकार बीच मिलोमत भएको बताउनुभएको छ । लोकतन्त्रमा स्वतन्त्र न्यायपालिका हुने गरेको भएपनि कम्यूनिष्ट शासकहरुका कारण न्यायलयलाई समेत प्रभाबित पारिएको आरोप उहाले लगाउनुभयो ।

नेपाल प्रेस युनियन दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले भन्नुभयो,आजीवन जेल जीवनको सजाय तोकिएका वालकृष्ण ढुंङगेलको रिहाई त्यसको प्रमाण हो ।

लोकन्त्रतमा शक्ति पृथकिकरण हुनपर्छ न्यायलय र कार्यापालिका मिलेर आफुखुसी गर्न पाईदैन,तर सञ्चार माध्यमहरु पनि यस परिस्थीतिमा नसुने झै गर्न हुदैन काग्रेस नेता डाक्टर कोईरालाले बताउनुभयो । उहाले भन्नुभयो सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार त डराय डराय,अरु किन मौन,कार्यपालिका र न्यायपालिकाको मिलोमतोका बारेमा लेख्नुप¥यो नि ।

डाक्टर कोईरालाले भन्नुभयो,सरकारको दुई तिहाई दम्भका कारण लोकतन्त्र अत्यन्त बिषयम परिस्थीतिबाट गुज्रीरहेको छ । प्राज्ञीक संस्था र ब्यक्तिहरु माथि श्रृखलाबद्ध आक्रमण शूरु भएका छन् ।

नेपाल संस्कृत बिश्वबिद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोईरालालाई अन्तराष्ट्रिय सम्मेलनमा जादै गर्दा अपहरण शैलिमा फर्काउनु,ट्रोमा सेन्टरका चिकित्सकलाई परिचय पत्र नगराईदिएको आरोपमा गृह मन्त्रालयमा अपहरण शैलिमा लानु,कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा अनसनरत डाक्टर गोबिन्द केसीको अनसनलाई निषतेज पार्न अस्पताल भित्र प्रहरीद्धारा गोलि चलाउनु,चिकित्सकहरुलाई लाठी प्रहार गर्नु,लोकतान्त्रीक सरकारले गर्ने कार्य यस्तै हुन्छ,उहाको प्रतिप्रश्न छ ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतमा भएको कार्यक्रममा उहाले भन्नुभयो,शेरबहादुुर देउवा र केपी शर्मा ओली सरकारले बिगतमा अध्यादेश मार्फत पास गरेको चिकित्सा शिक्षा बिधेयक जस्ताको त्यस्तै संसदमा प्रस्तुत गर्नपर्छ र त्यहि छलफल गराईनुपर्छ ।

दुई तिहाई बहुमतको सरकारले यहि तरीकाको श्रृखलाबद्ध दम्भ देखाउदै जाने संकेत आएकाले प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले साउन १५ गतेदेखि बिरोध कार्यक्रम शुरु गर्न लागेको जानकारी उहाले दिनुभयो ।

अर्को प्रसङमा नेपाली काग्रेस पार्टीलाई थप संगठीत,क्रियासील र प्रभाबकारी बनाउन गुट उपगुटको अन्त्य हुनुपर्ने बताउनुभयो । भदौमा महासमितिको बैठक राख्न नसके काग्रेस नेतृत्व आफ् असफलता तर्फ उन्मुख हुने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu