ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठुलीभेरीको भेलमा बगेर बर्दियाका नागरिक बेपत्ता


एबीसी न्यूज
११ श्रावण २०७५, शुक्रबार   ३ : ०९   बजे


डोल्पा,११ साउन । डोल्पामा पर्ने ठुलीभेरी नदीको भेलमा बगेर बर्दियाका एक नागरिक बेपत्ता भएकाछन् । शुक्रबार बिहान करिब ११ बजेतीर बाह्र बर्दिया नगरपालिका वडा नं ६ घर भएका अन्दाजी २६ बर्षिया कनैया थारु भेरी नदीमा बगेर बेपत्ता भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक हरीप्रसाद शर्माले जानकारी दिए ।

सदरमुकाम दुनैमा पर्ने भेरी नदिमा नुहाउन गएको अवस्थामा उनी बेपत्ता भएका हुन् । बेपत्ता थारु सदरमुकामा रहेको होटेलमा कामगर्दै आएको बुझिएको प्रहरीले जनाएको छ ।

स्थानीयको सुचनाका आधारमा थारु बगेको थाहा पाएपछि तुरुन्त प्रहरी नायव निरीक्षकको नेतृत्वमा टोली परिचालन गर्दै दुनै देखि त्रिपुराकोटसम्म पर्ने भेरीनदी आसपासमा खोजीकार्य तीब्र पारिउकोे बताईएको छ ।

ठुलोभेरीको बहाव बडेसँग उच्च सतर्कता अपनाउन प्रहरीले माइकिङ अभियान समेत गरको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu