ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीद्वारा घरेलु मदिरा बरामद


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   १२ : ०२   बजे

 

लमजुङ, १३ साउन । जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँशीसहरबाट आज पाँच ग्यालिन बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ ।

प्रहरी नायव उपरीक्षक यादव ढकालले अधिकांश घटना मदिराकै कारण हुने गरेको भन्दै मदिराजन्य पदार्थ बिक्री वितरणमा विशेष निगरानी बढाएको बताउनुभयो ।

प्रहरीले शुरु गरेको ‘टोलटोलमा प्रहरी अभियान’ मा विशेषगरी अवैध मदिरा नियन्त्रणलाई प्राथमिकता राखेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अवैध घरेलु मदिराको बिक्री वितरणमा कडाई गर्न थालेको प्रहरीले जिल्लाका सुन्दरबजार, मध्यनेपाललगायतका स्थानबाट पनि ठूलो मात्रामा घरेलु मदिरा जफत गरी नष्ट गरेको थियो । गस्तीका क्रममा बरामद गरिएका मदिरा र कच्चा पदार्थ स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको रोहवरमा नष्ट गर्ने प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा घरेलु मदिरा खुलेआमरुपमा बिक्री भइरहेको पाइएपछि लमजुङ प्रहरीले अभियानकै रुपमा कडाई गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu