ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आउन माया बसी देउ यो दिलैमा…………….


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ७ : १६   बजे

आउन माया बसी देउ यो दिलैमा
तिम्रैलागि साँच्या छु जोवन ।
आउन…..

सुरिलो भाकामा मीठो गीत गाउने
मायालु हेराइले लठ्ठै बनाउने,
नशालु त्यो आँखा तिम्रो खोजिकनै पाइने
आउन माया बसी देउ यो दिलैमा

एक झलक देख्न पाउँदा मनै रमाउने
तिम्रो त्यो मायाले सारै सताउने
कस्तो रै” माया तिम्रो मनै एकहोर्‍याउने
आउन माया बसी देउ यो दिलैमा

योजना पुरीको सुन्दर आवाजमा संगीतकार राम कार्कीको संगीत रहेको गीत भर्खरै बजारमा निस्केको छ । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनाको यो गीतको भिडियो चाँडोभन्दा चाँडै बजारमा आउने गीतकारले बताउनु भयो । भिडियो बन्नुभन्दा पहिले नै अडियो बजारमा किन ल्याउनु भयो भनेर सोध्दा गीतकार सुरेन्द्र महर्जन “अमर” भन्नु भयो कि, मेरो १९ औं कृतिको रूपमा सार्वजनिक हुन लागेको गीतहरू सबै तयारीमा छन् ।
सबै गीतहरूको अडियो सार्वजनिक गरि सकेको र अब गीत संग्रहको रूपमा एल्बमको नाम अर्पण ( आधुनिक गीतहरू ) रहने छन् । जुन एल्बममा गायिका मेलिना राई चाम्लिङको स्वरमा दुइटा गीत गयिका योजना पुरीको आवाजमा एउटा र गायिका सुमित्रा सुनुवारको स्वरमा एउटा गीत रहने छ । सबै गीतहरूको रेकर्डिङ भै सकेको र चाँडै बजारमा अर्पण एल्बम आउने छ गीत र एल्बमका बारेमा भयो ।

https://www.youtube.com/watch?v=Mw0NN3wZqOE&feature=share&app=desktop#dialog

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : घाइते सात जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत काठमाडौं ल्यायो

भोटेकोसी बाढीमा नुवाकोटमा ठूलो मानवीय क्षति, विवरण संकलन हुँदै

सम्बन्धित

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu