ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२७ वटा गाईलाई दिइयो सुत्केरी भत्ता


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   ५ : ३४   बजे

पांचथर,१४ साउन । २७ वटा सुत्केरी गाईलाई भत्ता दिइएको छ । पांचथरको फाल्गुनन्द गाउँपालिकामा पशु बीमा गरिएका गाईलाई गाउँपालिकाको आर्थिक सहयोगमा किसानलाई गाई ब्याएपछि सुत्केरी भत्ताबापत दुई हजार दुई सयको दरले भक्ता दिइएको हो ।

अहिले २ नम्बर वडामा पशु बीमा गरिएका गाईलाई भत्ता दिइएको छ । यस वडामा यसअघि रोजगार सिर्जना तथा मूल्य शृङ्खला विकास परियोजनामार्फत गाईहरुलाई पशु बीमा गरिएको परियोजना अधिकृत विचारसिं लावतीले बताए ।

गाई पालनमा लागेका कृषकलाई हौसला प्रदान गर्नुका साथै गाई सुत्केरी हुँदा स्याहार गर्न थप सहयोग पुगोस् भन्ने उदेश्यले सुत्केरी भत्ता दिन थालिएको वडाध्यक्ष बहादुरसिं नेम्वाङले बताए ।

यो कार्यलाई आउँदो वर्षमा पनि निरन्तरता दिँदै जाने उनको भनाई छ । यस वडामा गुड इभर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ५४ वटा र घुम्ती कोषबाट १० वटा गरी ६४ वटा उन्नत जातको गाई पालन गरिँदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu