ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्टबीचको एकता तिव्र रुपमा अघि बढ्छ : अध्यक्ष प्रचण्ड


bhawani desk
१७ श्रावण २०७५, बिहिबार   ५ : ०९   बजे

काठमाडौं,१७ साउन। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टको पछाडि ब्राकेटमा पुच्छर झुन्ड्याउने लहरको अन्त्य भएको बताउनुभएको छ ।

तुल्सीलाल अमात्य स्मृति दिवसका अबसरमा तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाले अब कम्युनिष्टबीचको एकता तिव्र रुपमा अघि बढ्ने समेत बताउनुभयो ।

अध्यक्ष दाहालले मुलुककै ठूलो कम्युनिष्ट एकतालाई असफल बनाउने खेल बढ्दै आएको समेत बताउनुभयो ।

अध्यक्ष दाहालले भदौ ५ गते भित्र सबै तहको एकता हुने जानकारी दिदै एकतापछि सबै केन्द्रीय तहका नेता स्थानीय तहसम्म पुगेर पार्टीको नीति तथा कार्यक्रम पुराउने जानकारी दिनुभयो ।

संघीयता अनुरुप निर्वाचन भएर तीन तहमा सरकार बनिसकेको अवस्थामा केही कमजोरी भए त्यसलाई सुधार गरेर अगाडि बढ्नु पर्ने सुझाव उहाको थियो ।

कार्यक्रममा नेकपा नेता नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको माध्यम सामाजिक न्यायसहितको समृद्धि र समाजवाद उन्मुख समृद्धि भएको बताउनुभयो ।

कार्यक्रमअघि नेताहरुले तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा रहेको तुल्सीलाल अमात्यको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group