ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७५ साल साउन १८ गतेको राशिफल


एबीसी न्यूज
१८ श्रावण २०७५, शुक्रबार   ६ : ५३   बजे

मेष राशि

समय त्यति ठिक छैन । अनावश्य समस्या आइपर्ला । व्यर्थ खर्च बढ्ला । धन हानीले मानसिक चिन्ता पर्ला । आर्थिक संकट पर्ला । स्वजनमा विवाद होला ।

वृष राशि

समय अनुकूल रहनेछ ।सोचेका काम सम्पन्न भएकाले मनमा प्रसन्नता छाउला । ठूला ठूला व्यक्तिको सहयोग मिल्ला । मानसम्मान बढ्ला मनमा होला । मनमा उत्साह बढ्ला ।

मिथुन राशि

समय तपाईको पक्षमा रहला। इष्ट कार्यको सिद्धि होला । मानसम्मान प्राप्त होला । धनमालको लाभ होला । विशिष्ट व्यक्तिबाट सुख्खा तथा सहयोग प्राप्त होला । मनमा उत्साह बढ्ला ।

कर्कट राशि

समय अनुकूल नै रहला । मान्यजनबाट सुख प्राप्त होला । यात्रा सम्भव होला । छोराछोरी तथा आफूभन्दा साना व्यक्तिबाट सखुवा सहयोग प्राप्त होला । असन्तुष्ट डेरा जमाउला

सिंह राशि

समय अनुकूल रहने देखिन्छ । आर्थिक संकट पर्ला । रोगको भय रहला । अरुची तथा अपच कोपिलाले सताउला । झगडा तथा अनावश्यक विवादमा पर्नु पर्ला । शरीरमा आवश्यक दुखाइ होला ।

कन्या राशि

समय अनुकूल नै रहला । विपरीतलिंगीबाट सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । धनलाभ होला । आर्थिक उन्नति हुने नयाँ कामको थालनी होला । सवारीसाधनबाट सुख मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला ।

तुला राशि

समय अनुकूल रहला । विरोधी निष्क्रिय होलान् । धनलाभ होला । नयाँ काम सुरुवात गर्ने मौका मिल्ला । आनन्द होला । समय शुभ रहला ।

वृश्चिक राशि

समय अनुकूल नै रहला । कामहरु अधुरै रहलान् । आफन्तबाट सहयोग नहुँदा निराश हुनु पर्ला । शारीरिक स्वास्थ्यले पनि सताउला । आर्थिकपक्षमा घाटा खानु पर्ला ।

धनु राशि

समय अनुकूल नरहला । धननाश हुनाले मनमा चिन्ता पर्ला । शरीरमा आलस्यता बढ्ला । मनमा चिन्ता थपिएला ।

मकर राशि

दिन राम्रो रहला । शक्ति र साहसबाट मान सम्मान वृद्धि होला । सहकर्मीहरूको सहयोगबाट गरेका काम सम्पन्न होलान् । धनलाभ हुने नयाँ कामहरुको सुरुवात होला । मनमा हर्ष छाउला ।

कुम्भ राशि

समय अनुकूल नै रहला । धन तथा वस्त्रको लाभ होला । मनमा चिन्ता पर्ला । आफन्तबाट साथसहयोग पाइएला । पठनपाठनमा आलस्यता होला ।

मीन राशि

सयम तपाईको पक्षमा रहला । अन्न तथा द्रव्य लाभ होला । भाग्ययोदयको समय रहला । रोगबाट छुटकारा पाइएला । सुख तथा आनन्द प्राप्त होला । मानसम्मान बढ्ला । भोजन तथा सुविधायुक्त वस्तु प्राप्त होला ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group