ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा पुन भुत काण्ड दोहोरीयो


एबीसी न्यूज
१८ श्रावण २०७५, शुक्रबार   १२ : २०   बजे

काठमाडौं,१८ साउन । आजको २१औं सताब्दीमा भुतको काहानी अपत्यार र हासोको विषय बन्न सक्छ । त्यसोत उपत्यकामा भुतबंगलाका घटनाहरु भाइरल नभाएको होइनन । तर एउटा भुत घटना फेरि दोहोरीएको छ नक्सालको सगरमाथा इन्स्योरेन्सको बिल्डिङमा ।

रात जति छिप्पिँदै जान्छ, बिल्डिङको लिफ्ट आफैँ चल्न सुरु हुन्छ अनि विस्तारै तलमाथि गर्न थाल्छ। तर लिफ्टबाट न कोही भित्र पसेको देखिन्छ न कोही बाहिर निस्कन्छ।

यहि घटना हरेक रात दोहोरिन थालेपछि सुरक्षा गार्डहरु तर्सिन थाल्छन्। लिफ्ट खोलेर हेर्दा भित्र कोही पनि हुँदैन। डराउँदै उनीहरु बिजुलीको स्विच अफ गरिदिन्छन् तर पनि लिफ्ट तलमाथि ओहोरदोहोर गरिरहन्छ।

अब उनीहरु ठहर गर्छन्, पक्कै पनि भूतले लिफ्ट चलाएर सबैलाई तर्साइरहेको छ। भूत नभगाएसम्म काम गर्न सकिँदैन भनेर गार्डहरुले ब्यवस्थापनसँग गुनासो गर्छन्।

गार्डहरुको बारम्बारको गुनासोपछि सगरमाथा इन्स्योरेन्स कम्पनीले शुक्रबार यही समस्या पार लगाउन रुद्री पूजा लगाएको छ।

कम्पनीले कार्यालयका कर्मचारीवाहेक वरपरका छिमेकी कम्पनीहरुलाई पनि प्रसाद ग्रहणका लागि बोलाएको छ। कम्पनीका केही कर्मचारीहरुले भूत भगाउनका लागि ज्योतिषको सल्लाहमा पूजा लगाइएको बताए।

ुभूत हुँदैन भन्ने सबैलाई थाहा छ। तैपनि गार्डहरुमा फैलिएको त्रासका कारण उनीहरुको मन राख्न पूजा लगाइएको होु ती कर्मचारीले भने, ुपूजा गर्दा त्यसले शान्ति पनि दिन्छ। त्यही भएर साउनको महिना पारेर रुद्री लगाइएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्रीले भने भूतका लागि नभइ स्वस्तिशान्तीका लागि पूजा लगाएको बताए। ुपूजाआज नगरेको पनि धेरै भएको थियो। त्यही भएर स्वस्तिशान्ति पनि हुन्छ भनेर रुद्री पुजा लगाएको होु प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्रीले सुनाए, ुअगाडि नै लगाउने योजना थियो, तर मेरो व्यक्तिगत कारणले कार्यक्रम सरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group