ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माछा मार्ने क्रममा डुबेर एकको मृत्यु


एबीसी न्यूज
२० श्रावण २०७५, आइतबार   १० : ३८   बजे


धनकुटा,२० साउन । जिल्लाको चौविसे गाउँपालिकामा पोखरीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौबिसे गाउँपालिका वडा नं. २ का ३४ वर्षीय धर्वेन्द्र केपछाकी मगर रहेका छन। स्थानिय लाष्टे भन्ने ठाउँमा रहेको सुठुम तालमा शनिबार बेलुका ८ बजेतिर माछा मार्न गएका मगरको डुबेर मृत्यु भएको धनकुटा प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए।

चौबिसे गाउँपालिकाले चिस्याङ खोलाको पानीलाई बाधँ काधेर पर्यटकीय क्षेत्र बनाउन ताल थालेको थियो। सो तालमा मगर स्थानीय गजेन्द्र खुलाल, हेम बहादुर मगर र संगित मगरसँग माछा मार्न गएका मगर तालमा पसेको र उनी डुबेपछि अरु तालमा नपसि डोरीको सहायताले बचाउन खोज्दा नसकेको जानकारी आएको प्रहरी प्रमुख गुरुङले बताए।

घटनास्थलमा प्रहरी र जनप्रतिनिधी सहित स्थानीयको टोली पुगेर बाधँ खोली शव निकालिएको र शवलाई पोष्टमार्टमको लागि आइतबार बिहान धनकुटा अस्पताल ल्याउँदै गरिएको प्रहरी प्रमुख गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu