ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोटो पत्रकारको भूमिका महत्वपूर्ण : बरिष्ठ नेता नेपाल


bhawani desk
२० श्रावण २०७५, आइतबार   २ : ५१   बजे

काठमाडौं,२० साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले नेपाली समाजको यथार्थलाई उजागर गर्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

काठमाडौंको नेपाल आर्ट काउन्सिलमा जारी नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रर्दशनीको अवलोकन गर्दे नेता नेपालले यस्तो बताउनुभएको हो ।

उहाले नेपाली समाजका विविधतालाई , सामाजिक परिवेशलाई पनि उजागर गर्न पत्रकारहरु सफल भएको बताउनुभयो । उहाले फोटो पत्रकारको खुवीको प्रसंसा गर्दे प्रर्दशनीको अवलोकनबाट प्रसन्नता महशुस भएको धारणा राख्नुभयो ।

त्यस्तै आईतबार नै सभामुख कृष्ण वहादुर महरा , उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगाएतले पनि फोटो प्रर्दशनीको अवलोकन गर्नुभएको थियो । यहि साउन १६ गते बुधबारबाट सुरु प्रर्दशनी २१ गते सोमबारसम्म जम्मा ६ दिन चल्नेछ ।

फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेचर एन्ड वाइल्ड लाइफ, डेली लाइफ, न्यूज फोटो, नेपाल स्माइल लगाएतका बिधाका उत्कृष्ट १ सय ६० फोटोहरु प्रर्दशनीमा रहेको फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group