ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगी आरोपमा पूर्व सांसद विक चार हप्तादेखि बैदेशिक रोजगार बिभागको हिरासतमा


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   १० : १८   बजे

पर्वत, २२ साउन। वैदेशिक रोजगारमा पठाउँछु भन्दै लाखौ रुपैँया ठगी आरोपमा पूर्व सांसद मिठाराम बिश्वकर्मा बैदेशिक रोजगार बिभागको हिरासतमा परेका छन । अमेरिका पठाईदिन्छु भन्दै ठगी गरेको भन्दै उनलाई रोजगार विभागले हिरासतमा लिएको हो ।नेपाली कांग्रेसबाट संसद पूर्नस्थापनापछि अन्तरिम ब्यबस्थापिका संसदको सदस्य बनेका बिश्वकर्मा चार हप्तादेखि बैदेशिक रोजगार बिभागको हिरासतमा परेका हुन् । पूर्व सांसद बिश्वकर्माले पर्वतको कुस्माका दुई युवालाई अमेरिका पठाउँछु भनेर २५ लाख भन्दा बढी नगद ठगी गरेको आरोप लागेको छ ।

जिल्लाको कुस्मा नगरपालिका– ८ चुवा स्थायी घर भएका पुर्व साँसद बिश्वकर्माले कुस्मा नगरपालिका–४ का सज्जन जोशी र वडा नं ५ का ज्ञानेन्द्रकुमार जोशीसंग पटक पटक गरि रकम लिएको उजुरीका आधारमा बैदेशिक रोजगार बिभागले पक्राउ गरेको हो । उनलाई असार २८ गते देखि हिरासतमा राखिएको छ । बिश्वकर्मालाई महानगरीय प्रहरी प्रभाग बालाजुले २८ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

ग्वार्कोको फ्लाइओभरमा बस ठोक्कियो : महिलाको मृत्यु, १८ जना घाइते

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu