ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्यक्तिगत जीवन सर्वसाधारणका लागि होइन – प्रियंका


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   ३ : ४३   बजे


काठमाडौं, २३ साउन । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनको प्रेमी निक जोनस यतिबेला चर्चाका शिखरमा छन् । चर्चामा रहनुको एउटै कारण हो, विवाहको खबर । भारतीय सञ्चारमाध्यमहरुले त उनीहरुको विवाहको मिति समेत टुंगो लगाइदिएका थिए । मिडियाले जुलाईमा प्रियंकाको जन्मदिनमा उनीहरुले बिहे गर्ने समेत बताएका थिए ।

यसै हल्लाले बलिउड बजार गर्माएको छ । तर, पनि प्रियंका र निकले यसबारेमा कुनै धारणा राखेनन् । यद्यपी सोमबार एक कार्यक्रममा प्रियंकाले उनको व्यक्तिगत जीवन सर्वसाधारणका लागि नभएको बताइन् । उनले निकले आफ्ना कुराहरु सर्वसाधारणले थाहा नपाउन् भन्ने चाहना राख्ने गरेको बताइन् ।उनले भनिन्, ‘मेरो पूरा जीवन, विशेषगरी मेरो व्यक्तिगत जीवन सर्वसाधारणका लागि होइन । मेरो ९० प्रतिशत जीवन पब्लिकका लागि भएपनि १० प्रतिशत जीवन म आफैंका लागि हो । म एक युवती हुँ र यसमा म आफूलाई सीमित राख्ने हक मसँग छ ।’ (एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई फोन गरेर बाढीमा सहयोग गर्ने प्रतिबद्धता जनाए

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

सम्बन्धित

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu