ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जो व्यक्तिको मायामा दिल टुटेको छैन उसले अभिनय गर्न सक्दैन– करण जौहर


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   ३ : ५८   बजे

बलिउडका परिचित चलचित्रकर्मी करण जौहरले कुशल अभिनेता बन्नका लागि दिल टुट्नु जरुरी रहेको बताएका छन्।
दिल टुटेको व्यक्तिले नै पर्दामा सिद्धताका साथ कुशल अभिनय गर्न सक्ने उनको दावी छ। आफ्नो आगामी रेडियो कार्यक्रम ‘कलिङ करण सिजन–२’को तयारी अवस्थामा रहेका चलचित्रकर्मी करण जौहरले इश्क एफएम (१०४.८)को सुभारम्भ गर्दै माया र सम्बन्धका बारेमा यस्तो बताएका हुन्।

उक्त कार्यक्रममा अभिनेतृ नेहा धुपिया, निर्देशक इम्तियाज अली र अभिनेता रणविजय सिंह सहभागी थिए।

‘मलाइ लाग्छ कि जो व्यक्तिको मायामा दिल टुटेको छैन उसले त्यस प्रकारको अभिनय गर्न सक्दैन जुन उसका लागि गर्नुपर्ने अनिवार्य हुन्छ’, कार्यक्रममा करणले भने, ‘तपाईं कुशल अभिनेता हुनुहुन्छ भने तपाईंसामू टुटेको मन हुन जरुरी छ, योविना क्यामेराका अगाडि केही उभिय पनि कुशल अभिनय गर्न गा–हो हुन्छ’

केही व्यक्तिहरुको मनको कुरा आँखाबाट व्यक्ति हुने उनको दावी छ। ‘कहिलेकाँही आँखाले तपाईंको मनको कुरा बोलिराखेको हुन्छ, धेरै जनाको आँखाका माध्यमबाटै यस्तो भावना जाहेर हुन्छ जो आफ्नो जिन्दगी यही यात्रामा गुजार्छन’, उनले भनेका छन्।

करण रोमान्टिक फिल्म ‘कुछ कुछ होता है’, ‘कल हो ना हो’ र ‘ऐ दिल है मुश्किल’का लागि परिचित छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group