ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा चार सय ३२ प्रहरी सहायक निरीक्षक दिक्षित


एबीसी न्यूज
२५ श्रावण २०७५, शुक्रबार   २ : ३८   बजे

चितवन ,  २५ साउन । चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयबाट ४ सय ३२ जना प्रशिक्षार्थीहरु दिक्षित भएका छन् ।

शिक्षालयमा संचालित प्रहरी सहायक निरीक्षकको १ सय ७४ औ समुहको आधारभुत तालिम पुरा गरेका ४ सय ३२ जना प्रहरी आज दिक्षित भएर कार्यक्षेत्र प्रवेश गरेका हुन् ।

प्रशिक्षार्थीहरुलाई आज एक कार्यक्रमकोबीच गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षकक सर्बेन्द्र खनालले दिक्षित गर्नुको साथै समाजमा हुने अपराध र अमानविय क्रियाकलाप नियन्त्रण गर्ने गरि काम गर्न निर्देशन दिएका छन् ।

प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले दिक्षित भएका प्रहरी सहायक निरीक्षककहरुलाई नागरिकको प्रहरीप्रतिको विश्वास र सामिप्यतालाई अझ प्रगाड बनाउने गरि कार्यक्षेत्रमा काम गर्न निर्देशन दिएका हुन् ।

प्रहरी सहायक निरीक्षक पदमा भर्ना भएका ४ सय ४१ जना प्रशिक्षार्थीहरुमध्य जम्मा ४ सय ३२ जना दिक्षित भएका हुन् । भर्ना भएका मध्य ४ जना बिरामी भएर तालिममा सहभागी हुन नसकेको, ४ जना बर्खास्त भएका र १ जनाको तालिमको क्रममा मृत्यु भएको थियो । दिक्षित हुनेमा ४ सय १८ जना पुरुष र १४ जना महिला प्रहरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

परराष्ट्रमन्त्री खनाल र बेलायती विदेशमन्त्रीबीच टेलिफोन वार्ता, सहयोग गर्ने प्रतिबद्धता

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu