ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ विश्वभर १९ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै


एबीसी न्यूज
२७ श्रावण २०७५, आइतबार   ९ : २८   बजे

‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आज विश्वभर १९ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइदैछ ।
युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालमा सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो । यस वर्ष युवा दिवसका लागि संयुक्त राष्ट्रसंघले ‘सेफ स्पेस फर युथ’ भन्ने नारा तय गरेको छ भने नेपालमा यसलाई ‘यूवाका लागि सुरक्षित वातावरण’ भनेर तय गरिएको छ । नेपालमा १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरिएको छ ।

नेपालको कुल जनसंख्यामध्ये एक करोड ६ लाख युवा रहेका छन् । जनसंख्याको आधारमा नेपालमा युवाको जनसंख्या सबैभन्दा बढी भएकाले यसलाई अर्थशास्त्रीहरूले लाभका रूपमा हेरेपनि युवा जनशक्तिलाई सदुपयोग गर्न नसक्दा झण्डै ४० लाख युवा विदेशमा श्रम बेच्न बाध्य छन् ।

युवाका लागि सुरक्षित वातावरण’ भन्ने नारालाई अवसर, सूचना, साधन÷स्रोतको पहु“च, युवाको पेशागत भविष्य, रोजगारीका अवसर, क्षमता विकासका लागि सुरक्षित वातावरण निर्माण गर्ने सन्दर्भसंग जोडिनुपर्ने विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सप्तकोसीमा बाढी, ब्यारेजका २८ ढोका खोलियो

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu