ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्चना पनेरु भारतीय मिडियामा भाइरल (भिडियोसहित)


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   ५ : ५५   बजे

काठमााडौं, २८ साउन । किशोरावस्थादेखि नै पोर्नस्टार बन्ने सपना बोकेकी अर्चना नेपाली मिडियामा एक ताका निकै चर्चामा रहेकी    थिइन् । अब उनको चर्चा भारतीय मिडियाहरूमा समेत हुन थालेको छ ।
भारतीय वेबसाइट उज्ज्वल प्रभातले उनकोबारेमा लेखेको समाचारमा उनलाई नेपाली सनी लियोनी भनेर भनिएको छ । वेबसाइटले अर्चना विभिन् सोसल मिडियामा आपत्तिजनक तस्बिर अपलोड गरेर चर्चामा आएको बताएको छ ।

वेबसाइटले अर्चनाले भीमदत्तस्थित लिटिल बुद्ध स्कुलबाट कक्षा १० सम्म पढाइ गरेको र त्यसका अतिरिक्त उनी महेन्द्रनगर प्रिन्स एण्ड प्रिन्सेस ब्युटी कन्टेस्टकी सेकण्ड रनर अप समेत रहेको बताइएको छ ।

वेबसाइटले इन्टरनेटमा अर्चना र उनकी आमा सुनिता पनेरूका थुप्रै आपतिजनक तस्बिर उपलब्ध रहेको बताइएको छ । उक्त वेबसाइटमा प्रकाशित समाचारमा २०१५ मा सोसल मिडियामा नग्न तस्बिर सार्वजनिक भएपछि दुवै आमा छोरीलाई समुदायबाट निष्कासित गरिएको र त्यसपछि उनीहरू काठमाडौँतिर बसाइ सरेको भनिएको छ ।

अर्चनाले कल गर्लको रूपमा पनि काम गरेको र त्यस पेसाबाट उनले दुई दिनमा नै ८५ हजारसम्म कमाउने गरेको उल्लेख छ । वेबसाइटले इन्टरनेटमा अर्चनाको धमाकेदार भिडियो उपलब्ध रहेको समेत बताएको छ ।

https://youtu.be/lkS1f6xYCbE

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

अटिजमको संवेदनशील कथा बोकेको ‘पार्वती’ भदौ १२ देखि प्रदर्शनमा

यशको ‘टक्सिक’ नेपालमा प्रदर्शन, आक्रामक शोसहित रिलिज

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, लाहुरे परिवारको कथा र सम्बन्धको जटिलता प्रस्तुत

एक दशकपछि निर्देशनमा निखिल, ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक

पल शाहको ‘यानीमाया’को ६ देशमा प्रदर्शन अधिकार बिक्री

६० वर्षमाथिका नागरिकले फिल्म ‘गौँथली’ निःशुल्क हेर्न पाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu