ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले ७२ औं स्वतन्त्रता दिवस अवसरमा नेपाललाई दियो एम्बुलेन्स र बस


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   १ : ५४   बजे

काठमाडौं ३० साउन । आज अगस्ट १५ काठमाडौेंस्थित भारतीय दुतावासमा ७२ आंै भारतीय स्वतन्त्रता दिवस मनाइएको छ ।

भारतीय राजदुत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा फहराउदै उद्घाटन गरीएको कार्यक्रममा गोर्खा सेनामा बीर गति प्राप्त गर्ने सैनिकको परिवार, एकल महिला र युद्धमा अपाङग भएका भूतपूर्व नेपाली सैनिक १२ जनालाई ५ करोड ३५ लाख नगद रुपैयाँ तथा कम्मल पनि वितरण गरिएको थियो ।

प्रत्येकलाई ७१ लाख ५० हजार रुपैया“ नगद प्रदान गरिएको थियो । दिवसको अवसरमा नेपाल भारत सम्बन्ध कायम गर्न ७७ जिल्लका विभिन्न शैक्षिक संस्थालाई १७ लाख बराबरको पुस्तक वितरण गर्दै, सबै प्रदेशमा रहेका अस्पताल, गैर नाफामुलक परोपकार संस्था र शैैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बसहरु हस्तान्तरण गरेको थियो ।

यसअघि भारतले ६ सय ९२ वटा एम्बुलेन्स र १ सय ३६ वटा बस वितरण गरीसकेको छ । समारोहमा भारतीय राजदुत पुरीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दले देशबासीको नाममा दिनु भएको सन्देश पढेर सुनाउनु भएको थियो । सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरुको चर्चा गरिएको छ ।

समारोहमा भारतीय दुतावासका कर्मचारीहरु, उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको सहभागिता रहेको थियो । समारोहमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रिय विद्यालय, मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीत गाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group