ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी अभिनेत्री जस्ले पोर्नस्टार बन्न धर्म त्यागिन


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   ३ : ४६   बजे


एजेन्सी, ३० साउन । यास्मिना अली एडल्ट फिल्म उद्योगमा चर्चित नाम हो । हालै एक खुलासाका कारण उनी झनै चर्चामा छिन् ।

उनले हालै दिएको अन्तर्वार्तामा आफ्नो वाल्यकाल, धर्म त्याग तथा एडल्ट फिल्ममा प्रवेश लगायतका विषयमा खुलासा गरेकी छिन् । स्पेक्टयर नामक वेबसाइटलाई दिएको अन्तरवार्तामा उनले अफगानिस्तानमा जन्मिएर बेलायत सम्मको यात्रा र फेरि पोर्न फिल्म उद्योगतर्फको यात्राका विषयमा कुरा गरेकी छिन् ।
अफगानिस्तानमा जन्मिएकी मुस्लिम परिवारकी अली ९ वर्षकी हुँदा उनको परिवारले देश छाडेर बेलायत पसेको थियो । बेलायत पुगेपछि पनि उनका बाउआमा कट्टर मुस्ल्मि थिए । अलीलाई पनि उनका बाउआमाले कडा मुस्लिम नियममा बाँध्ने कोसिस गरे ।
स्कुलमा समानता र स्वतन्त्राका बारेमा पढ्ने तर घर आएर बाउआमा र परिवारबाट विभेद र अपमानको सिकार हुन परेपछि यास्मिनाले इस्लाम धर्म त्याग गरिन् । आफ्नो मनको इच्छा पूरा गर्न धर्मले रोकेपछि उनले धर्मत्याग गरेकी थिइन् ।

यास्मिनाले नास्तिक यहुदी युवकसँग बिहे गरिन् । ती युवक निर्वस्त्र फोटोग्राफर हुन् । उनले भागी विवाह गरेकी हुन् ।

विवाहपछि उनले आफ्नै पतिलाई आफ्ना निर्वस्त्र तस्वीर खिच्न लगाइन् र ती तस्वीरहरु विभिन्न पोर्न कम्पनीहरुलाई पठाइन् । त्यसपछि उनलाई पोर्न उद्योगमा काम गर्ने अवसर प्राप्त भयो ।

अहिले यास्मिना अली पोर्न उद्योगमा स्थापित नाम भैसकेको छ । उनले दर्जनौ पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group