ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानून देखाएर सरकारलाई बदनाम गराउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली


एबीसी न्यूज
३१ श्रावण २०७५, बिहिबार   १ : ०९   बजे

 

काठमाडौं,३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पारित भएका कानून देखाएर वर्तमान सरकारलाई बदनाम गराउने प्रयास भएको बताए।

नेकपामा प्रवेश गरेकाहरुलाई स्वागत कार्यक्रममा बोल्दै ओलीले चिकित्सकलाई जेल हाल्ने कानुन यो सरकारले नबनाएको बताएका छन ।

कांग्रेस अब झन् कमजोर हुने उनले बताए। गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईले छोडेको काँग्रेस ढिलो–चाँडो अरूले पनि छोड्ने उनको भनाई रहेको छ ।

कार्यक्रममा ओखलढुंगाका पूर्व जिविस सभापति रामकुमार खत्री समेत नेकपा प्रवेश गरेका छन।

प्रवेश गर्ने हरुलाई स्वागत गर्दै उनले भने,मौरीको साथ उडान गरियो भने फूलमा परिन्छ। झिँगाको साथ उडान गरे, फोहोरमा परिन्छ। छनोट सही गर्नुभएको छ।’

पार्टी केन्द्रीय कार्यालय धुम्बाराही मा भएको पार्टी प्रवेशमा कार्यक्रमममा काठमाण्डौ र ललितपुरबाट करिब डेढ सय जना युवाहरु नेकपा प्रवेश गरेका थिए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारलाई कमजोर बनाउन बितण्डा गर्नेहरुको प्रयास सफल नहुने बताएका छन ।

उनले सुशासन समृद्धिको उडान गर्ने तयारीमा रहेको बताए। कम्युनिस्ट आन्दोलनमा प्रतीकका रूपमा परिचित रोल्पा ,रुकुम पछि ओखलढुङ्गा जोडिएको उनले बताए।

सरकारका कामप्रति अनेक प्रकारले व्यवधान खडा गर्ने प्रयास भएको ओलीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu