ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलमा खुल्यो पहिलो अनलाईन सप


sharan sharan
३१ श्रावण २०७५, बिहिबार   ४ : ३५   बजे

बुटवल, ३१ साउन ।
बुटवल तथा भैरहवा आसपासका नागरिकलाई अनलाईन बस्तु खरिद सेवाका लागि बुटवलमा पहिलो पटक खोज अनलाईन सप सेवा सुरु भएको छ । फेशन, ईलोक्ट्रोनिक÷इलेक्ट्रिक, फुटवेयर, फुड लगायतका बस्तु तथा समान खरिद तथा विक्रिका लागि विहीबारदेखि बुटवलमा खोज अनलाईन सपिङ्ग संचालनमा आएको हो ।
बुटवलका उपभोक्ताहरुले अनलाईन सपिङ्ग मार्फत १२ प्रकारका ३ हजार उत्पादन खरिद तथा विक्रि गर्न सकिने खोज सप अनलाईन मार्के्टिङ्ग टिमले जनाएको छ । अनलाईन बस्तुसँगै सेवा समेत दिदै आएको खोजले निशुल्क सेवाका लागि खोज इन्फो र समान खरिदका लागि खोज सप अनलाईन बनाएको हो । खोज अनलाईन सपका ओपरेशन म्यानेजर सन्तोश सुवेदीले बस्तु विक्रि गर्नेका लागि र त्यहि बस्तु ग्राहकले किन्नका लागि खोज सप कोशेढुङ्गा हुने विश्वास ब्यक्त गर्नुभयो ।
रुपन्देहीको विभिन्न स्थानका २५ जना समुहले संचालनमा ल्याएको खोज इन्फो र खोज सप चलाउनका लागि २५ लाख लगानी गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । हाल अनलाईन सपिङ्गको शुभारम्भको अवसरमा केही दिन बुटवल तथा भैरहवा क्षेत्रमा निशुल्क डेलिभरीको ब्यवस्था रहेको र पछि किलोमिटरका आधारमा चार्ज लाग्ने अनलाईनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu