ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार विभेदको पक्षमा छैन : प्रधानमन्त्री ओली


एबीसी न्यूज
२ भदौ २०७५, शनिबार   ४ : ३३   बजे

काठमाडौं, २ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा कतै विभेद भए त्यसलाई संशोधन गर्न केन्द्र सरकार तयार रहेको बताउनुभएको छ ।

शनिबार जनकपुरमा प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौका मिले प्रदेश २ ले पनि केही गरेर देखाउने भन्दै सरकार विभेदको पक्षमा नरहेको बताउनुभएको हो ।

पहिलो पटक प्रदेश २ को संसदमा सम्बोधन गर्दै ओलीले कलकत्ता जाने पानीजहाज प्रदेश २ बाटै हुँदै जाने भन्दै प्रदेश २ देशकै समृद्ध प्रदेश हुन सक्ने बताउनुभयो । ओलीले बाढीका कारण प्रदेश २ धेरै प्रभावित हुने भएकाले भारतसँग यस विषयमा छलफल गर्ने जिकिर गर्नुभयो ।

नागरिकताका सम्बन्धमा तराई सेन्टिमेन्टल भएको भन्दै ओलीले हरेक नेपालीले नागरिकता पाउने बताउनुभयो । ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई सबैको साथ रहेको पनि बताउनुभयो ।

प्रदेश २ को विकाससँग प्रत्यक्ष सरोकार राख्ने निजगढ विमानस्थल, फास्ट ट्रयाक, पूर्व पश्चिम राजमार्ग लगायतका विकास निर्माणका कार्यले राम्रो गति लिइरहेको भन्दै ओलीले यसलाई छिट्टै सम्पन्न गर्ने दाबी गर्नुभयो ।

उहाले तराईको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट विनियोजन गरेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्न सुरु गरेपछि केहि राजपा नेपालका प्रदेशहरुले बैठक बहिस्कार गरेर बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu