ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मेघा डेकोर एन्ड इन्टेरियर हाउसको उद्घाटन


एबीसी न्यूज
५ भदौ २०७५, मंगलबार   ११ : ००   बजे

काठमाडौं,५ भाद्र । विभिन्न इन्टेरियर डिजाइन र सजावटका सामग्री उपलब्ध गराउने मेघा डेकोर एन्ड इन्टेरियर हाउसको नयाँ सोरुम बाँसबारीमा स्थापना भएको छ ।

उद्घोषक नरेश भट्टराई र सिनेकर्मी कृति भट्टराईले सोरुमको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा लायन्स डिष्ट्रिक्ट गभर्नर अनन्त भेटवाल र मेघा डेकोर एन्ड इन्टेरियर हाउसकी अध्यक्ष सविता प्याकुरेल र प्रबन्ध निर्देशक उपेन्द्र प्याकुरेल समेत संलग्न थिए ।

उक्त सोरुममा घरको आन्तरिक सजावटका लागि आवश्यक सम्पूर्ण सामग्री पाइन्छ । सोरुममार्फत बेड, दराज, मोड्युलर किचेन, सोफा, पार्केट, स्टिल फेब्रिकेसन, आल्मुनियम फेब्रिकेसन, फल्स सिलिङ, सिमेन्ट बोर्ड पार्टिसन, अफिस सेटअप लगायतका सबै सेवा उपलब्ध गराइन्छ ।

कोटेश्वरमा सन् २००९ मा स्थापना भएको मेघा वाटर ट्रिटमेन्टबाट व्यवसाय विस्तार हुँदै हाल मेघा डेकोर एन्ड इन्टेरियर हाउसको रुपमा दोस्रो सोरुम बाँसवारीमा स्थापना भएको हो ।

ग्राहकहरुलाई उच्च गुणस्तरीय सामग्री प्रदान गर्ने लक्ष्यका साथ यसको स्थापना गरिएको निर्देशक आयुष प्याकुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu