ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्ति सुरक्षा कायम राख्न सरकार चुकेको छ : काग्रेस नेता सिंह


एबीसी न्यूज
१३ भदौ २०७५, बुधबार   ३ : ५९   बजे

 

काठमाडौं,१३ भाद्र । नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा शान्ति सुरक्षा कायम राख्न सरकार चूकेको आरोप लगाउनुभएको छ ।

स्वर्गीय मंगलादेवी सिंहको २२ औ स्मृति दिवसका अबसरमा नेपाल महिला संघले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले मुलुकको शान्ति सुरक्षा कमजोर भएकै कारण बिभिन्न स्थानमा हत्या हिंसा र वलात्कारका घटना बढेको बताउनुभयो ।

उहाले कञ्चरपुरमा सरकारले दमन गरेकै कारण हिंसात्मक झडपको अबस्था सिर्जना भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले कञ्चनपुर राज्यले निर्वाह गर्नुपर्ने जिम्मेवारी पुरा गर्न नसकेको बताउनुभयो ।

नेता सिंहले सरकारले जनतालाई दिएको दुइतिहाई मतको मुल्याङ्कन गर्न नसकेको आरोप लगाउनुभयो । उहाले संबिधानले दिएको अधिकारलाई अधिकतम सदुपयोग गर्न पनि महिला नेतृहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रमका सहभागी महिला नेतृहरुले नेपालको प्रजातान्त्रीक आन्दोलनमा स्वर्गीय मंगलादेवी सिंह गर्नुभएको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu