ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिवंगत आमाको स्मृतिमा डायलाइसिस उपकरण सहयोग


एबीसी न्यूज
१४ भदौ २०७५, बिहिबार   १ : ४१   बजे

बेनी,१४ भाद्र ।  यहाँको एक परिवारले जिल्ला अस्पताललाई उपकरण सहयोग गरेको छ ।

रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द सुवेदी र माधव सुवेदीले आमा धनीदेवीको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख मूल्य पर्ने डायलाइसिस मेशिन सहयोग गरेका हुन् ।

मिर्गौला सम्बन्धी रोगको उपचारमा प्रयोग गरिने दुई थान मेशिन माधव र उहाँकी धर्मपत्नी सपनाले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा अनिल पाण्डे तथा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीलाई हस्तान्तरण गर्नुभयो ।

हाल अष्ट्रेलियामा बस्दै आउनुभएका माधवले मिर्गौला रोगीको उपचार सहज होस भनी उपकरण सहयोग गरेको बताउनुभयो । सुवेदी परिवारबाट प्राप्त उपकरण मिर्गौला रोगीको उपचारका लागि आधार बनेको डा पाण्डेले बताउनुभयो ।

उहाँले छिट्टै डायलाइसिस सेवा शुरु हुने जानकारी दिनुभयो । अहिले जिल्लाका मिर्गौला रोगी उपचारका लागि पोखरा र काठमाडौँका अस्पताल पुगेर डायलाइसिस गराउँदै आएका छन् । अस्पतालले रु १३ लाखमा डायलाइसिसमा प्रयोग हुने उपकरण खरीद गरिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu