ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोक्सीको आरोपमा बुहारीले गरिन् सासूको हत्या


एबीसी न्यूज
१६ भदौ २०७५, शनिबार   ५ : १७   बजे


दाङ, १६ भाद्र । दाङको दंगीशरण गाउँपालिका वडा नं ३ मा बुहारीले आफ्नै सासुको हत्या गरेकि छिन् ।
बोक्सीको आरोपमा बुहारीले टंकी रावतले सासू खोपी रावतको हत्या गरेकी हुन्।

आफू लगातार बिरामी भएर झारफुक गर्दासमेत सन्चो नभएपछि सासूको हत्या गरेको प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बुहारीले सल्यान कपुरकोट गाउँपालिका–२ स्थित शिव मन्दिर सामुदायिक वनमा लगी हत्या गरेर फालेको अवस्थामा शव वरामद गरेको प्रहरीले बताएको छ। ‘हत्या करिब दुई साताअघि नै भएको हो, तर परिवारका सदस्यले हराएको भनी उजुरी दिएकोले खोजतलास गर्दै जाँदा सल्यानको कपुरकोटमा शव भेटिएपछि रहस्य खुल्यो,’ प्रहरी उपरीक्षक कृष्णहरि शर्माले भने। हत्यामा संलग्न रावतलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

बाढी अनुसन्धान जारी : ‘आइस–रक एभालान्च’ र अस्थायी नदी अवरोधको कोणबाट वैज्ञानिक अध्ययन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

बाढी अनुसन्धान जारी : ‘आइस–रक एभालान्च’ र अस्थायी नदी अवरोधको कोणबाट वैज्ञानिक अध्ययन

Judge Denies Bid to Force Texas to Extradite ICE Agent

US Disrupts Alleged Chinese Hacking Operation Targeting Government Agencies

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Kills Three, Leaves Hundreds Missing

Chinese Premier Urges Focus on Autumn Grain Harvest

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu