ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीको कुरा सुन्ने सिडीओलाई कांग्रेसले बांकी नछाड्ने : शेरबहादुर देउवा


sharan sharan
२३ भदौ २०७५, शनिबार   ५ : ४३   बजे

बुटवल, २३ भाद्र ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारीता पार्टीभन्दा माथि हुनु पर्ने बताउनुभएको छ ।
स्थानीय बुद्ध टेलिभिजनको बार्षिक उत्सव समारोहको अवसरका बुटवलमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले संचारजगतले ततस्थ भएर काम गर्नु पर्ने बताउंदै कांग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहांले पार्टी बिशेषको पक्षमा लाग्ने सिडीओलाई कांग्रेसले बांकी नछाड्ने चेतावनी दिंदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले पार्टी बिशेषको कुरा सुनेको आरोप लगाउनुभयो ।
यस अघि बुद्ध टेलिभिजनको साधारणसभा सम्बन्धि शेयरधनीका बिच बिबाद देखिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निर्वाचन स्थगन गर्ने आदेश दिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सचेतक बालकृष्ण खांडले वर्तमान सरकार ज्ञानेन्द्र पथमा हिंडन खोजेको आरोप लगाउनुभयो । कर, बजारभाउ, राजश्व बढाएर सरकार प्रेस माथि अंकुश लगाउन अग्रसर भएको खांडको आरोप थियो ।
कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले पैसा, सम्पत्ती र स्वार्थका कारण नेपालको बिकास नभएको बताउंदै पार्टी नेतृत्वले स्वार्थ त्यागे नेपाल स्वर्ग बन्ने बताउनुभयो । सभामा उपस्थित पार्टी सभापतिलाई निशाना लगाउंदै भण्डारीले नेतृत्वले गम्भिरतापुर्वक बिश्लेषण नगरेका कारण दिनहुं नेपाली युवा बिदेशीन बाध्य हुनु परेको बताउनुभयो ।
१० वर्ष पुुरा भएको अवसरमा टेलिभिजनले आयोजना गरेको कार्यक्रममा बिभिन्न बिधाका ब्यक्तित्वहरुलाई सम्मान गरिनिुका साथै सांगितीक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group