ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व विजेता फ्रान्सको विजयी सुरुवात


एबीसी न्यूज
२५ भदौ २०७५, सोमबार   ८ : ३६   बजे


काठमाडौं, २५ भाद्र । यूईएफए नेशन्स कपमा विश्व विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ । नेदरल्याण्ड्सविरुद्ध २–१ को जित निकालेको हो । फ्रान्सको जितमा युवा स्टार किलियन एमबाप्पे र ओलिभिएर जिरुडले एक एक गोल गरे ।

नेदरल्याण्डका लागि रायन बाबेलले गोल गरे पनि हार टार्न पर्याप्त भएन् । १४औं मिनेटको युवा स्टार किलियन एम्बाप्पेले ब्लेस माटुइडीको पासमा गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको नेदरल्याण्ड्सले ६७ औं मिनेटमा बारबरी गोल गरेको थियो । रायन बाबेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए पछि फ्रान्स दबाबमा आएको थियो ।

तर, खेलको ७५ औं मिनेटमा ओलिभिएर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा पुर्याए । विश्वकपमा गोल गर्न असफल जिरुडले बेन्जामिन मेन्डीको पासमा गोल गरे पछि खेलमा फ्रान्स हावी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

टिमुरेबाट ११६ जनाको उद्धार, उद्धारका लागि १५ भन्दा बढी उडान

सम्बन्धित

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu