ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघिय प्रणाली कागजमै सिमित बन्यो : मुख्य मन्त्री शाही


एबीसी न्यूज
२६ भदौ २०७५, मंगलबार   १२ : ३२   बजे

 

भक्तपुर,२६ भाद्र । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले संघिय प्रणाली काजमै मात्र लागू हुँदा जटिलता उत्पन्न भएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाहीले संबिधानमा उल्लेख भएको संघिय प्रणाली कागजमै सिमित बनेको र त्यसलाई दिमागबाट ब्यवहारमा लागू नगरिँदा प्रदेश सरकारले सोचे अनुरुप काम गर्न नसकेको र यसले बिभिन्न खालका जटिलताको निम्ताएको बताउनु भयो ।

उहाँले पोखरमा भएको मुख्य मन्त्रीहरुको भेला समय सापेक्ष नभएको भन्दै संघिय सरकारकै पाटो रहेको प्रदेश र स्थानीय सरकारले संबिधान भन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास भएको बताउनु भयो ।

अन्तर प्रदेश परिषद बैठक अन्तिम समयमा आएर रोकिनु र छ मुख्य मन्त्रीले पोखरामा आठ ऐजेन्डालाई लिएर आउँदा केन्द्र सरकारसँको टसल भएको भनाई बाहिर आए जस्तो नभएता पनि केही हदसम्म पोखरा भेला पनि रहेको उहाँले बताउनु भयो ।

केन्द्र सरकारले कर्णाली प्रदेशको बिकासमा सोच अनुरुप बजेट उपलब्ध नगराउँदा केही बिकासका गतिबिधिमा जटिलता आएको भन्दै अव प्रदेश सरकारले आफ्नै स्रोत साधनको परिचालन गरि यो प्रदेलाई आर्थिक सम्बृद्रि तर्फ अघि लाने तयारीमा लागि परेको उहाँले बताउनु भयो ।

कर्णाली प्रदेशमा च्याउ मौलाएका जस्ता फुटपाते एनजिओ र आईएनजिओलाई ब्यवस्थित गरिएको भन्दै अब फुटपाते एनजिओ र आईएनजिओहरुका लागि कर्णाली प्रदेशमा ढोका बन्द भएको बताउनु भयो । शाहिले कर्णाली प्रदशे मातहतमा रहेको सरकारी निकायमा कार्यालय समयमा फेसबुक

सञ्चालनमा कर्मचारीलाई रोक लगाएको समेत जानकारी दिनु भयो ।
उहाँले कर्णाली प्रदेशको बिकासका लागि खाका तयार पारिसकेको र कागज र नीतिमा भन्दा पनि ब्यवहारमै लागू गर्दै योजनाका खाकाहरुलाई पूर्णता दिने तर्फ प्रदेश सरकार लागि परेको जानकरी दिनु भयो ।

उहाँले भन्नु भयो, कर्णाली प्रदेशको क्याबिनेट बैठका ठोस योजनाका साथ बिकास निर्माण स्थलमै सञ्चालन गर्ने तयारीमा समेत लागेको छ ।

बिगतमा दिने कर्णालीलाई अहिले मागि खानेको रुपमा जसरी परिभाषित गरिएको छ यसको परिर्वतनका लागि यस प्रदेशमा भएको अथाहा प्राकृतिक स्रोत साधनको उपयोगमा प्रदेश सरकार लागि परेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu