ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनपे र बस सेवाबीच सम्झौता, दशैंमा बसको टिकट बुकिङ अनलाइन बाटै


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ११ : ०९   बजे

काठमाडौं,१३ असोज । डिजिटल वित्तिय सेवा प्रदायक कम्पनी ‘एनपे’ र अनलाइनबाट बसको टिकट बुकिङ गराउँदै आएको संस्था ‘बस सेवा’ बीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनपेका तर्फबाट प्रवन्ध निर्देशक प्रताप श्रेष्ठ र बस सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पी आर खनालले हस्ताक्षर गरेका छन।

यस सम्झौता पश्चात बस सेवाका प्रयोगकर्ताहरुले एससिटि डेविट कार्ड तथा १५ भन्दा बढी बैंकका इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ सेवा प्रयोग गरी बस सेवामार्फत घरमै बसेर बसको टिकट काटन सक्ने छन ।

बस सेवाले विगत ५ वर्षदेखि अनलाइन बस टिकट बुकिङ सेवा प्रदान गर्दै आइरहेको छ । अहिले बस सेवाको आफ्नो वेभसाइटwww.bussewa.com र तथा मोबाइल एपमार्फत विभिन्न १ सयभन्दा बढी यातायात सेवाको टिकट बुकिङ अनलाइन बाटै गर्न सकिन्छ ।

बस सेवासँग भएको यो सम्झौताले नजिकिदै गरेको चाडपर्वमा अब टिकटका लागि लाइन लाग्नु नपर्ने एनपेका प्रवन्ध निर्देशक श्रेष्ठ बताउछन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

बेलायतबाट आमाले पठाएको ५ लाखले छोरालाई कानुनी फन्दामा पार्‍यो, हुन्डीको नयाँ ठगी जालो खुल्दै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu