ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माणकर्मी सहकारी संस्था लिमिटेडको अध्यक्षमा नारायण वंशी


एबीसी न्यूज
१३ आश्विन २०७५, शनिबार   ५ : ०३   बजे

भरतपुर,१३ असोज । निर्माणकर्मी सहकारी संस्था लिमिटेड भरतपुरको दोस्रो साधारणसभाले नारायण वंशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।

सर्वसम्मत निर्वाचित नया कार्यसमतिको उपाध्यक्षमा हरि नारायण चौधरी, सचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा टेक बहादुर गुरुङ रहनुभएको छ ।

९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा विदेन्द्र कुमार कर्ण, अर्जुन तामाङ, पशुपति चौधरी, विकास तामाङ र भवानी देवी पौडेल रहनुभएको छ ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्यूपेक नेपाल चितवनका जिल्ला अध्यक्ष टेक बहादुर गुरुङले संस्थालाई शसक्त रुपमा अगाडि बढाउन समितिका पदाधिकारीहरुको महत्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा निवर्तमान उपाध्यक्ष एवम् नवनिर्वाचित अध्यक्ष नारायण वंशीले स्वागत मन्तव्य राख्नुभएको थियो । मन्तव्य व्यक्त गर्दै वंशीले संस्थाको विकास र प्रवद्र्धनका लागी आफु सदैव क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण प्रसाद न्यौपानेले संस्थालाई यहाँसम्म ल्याउनका लागी आफुलाई सहयोग गरेकोमा सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आफ्नो सक्रियता जारी रहने स्पष्ट पार्नुभयो ।

सो कार्यक्रममा संस्थाका सचिव प्रकाश पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष टेक बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा क्यूपेक नेपाल युवा संगठन चितवनका जिल्ला अध्यक्ष शिवहरी सुवेदीले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा लेखा समिति संयोजक राममणि पण्डित, लेखा समिति सदस्य अर्जुन नेपाल, नन्दलाल तामाङ, संस्थाका सदस्हरु, समाजसेवी, शुभचिन्तक, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष नारायण प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group