ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाही काठमाडौको सम्पर्क समितिको अधिबेशन हुदै


एबीसी न्यूज
१५ आश्विन २०७५, सोमबार   ८ : ५२   बजे

काठमाडौँ, १५ असोज । नेपाली कांग्रेस सर्लाही काठमाण्डौ सम्पर्क समितिको अधिबेशन असोज १९ गते काठमाण्डौमा हुने भएको छ ।  नेपाली काग्रेस जिल्ला समितिको आयोजनामा सर्लाही काठमाण्डौ सम्पर्क समितिको अधिबेशन हुन लागेको हो । कांग्रेसका उपसभापति तथा पुर्व उप प्रधानमन्त्री एंवम गृहमन्त्री विमलेन्द्र निधिको उपस्थितीमा अधिबेशनको हुन लागेकोे नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति नागेन्द्रकुमार रायले जानकारी दिएका छन ।

काठमाडौको बत्तीसपुतली विग फुडल्याण्मा अधिबेशन हुने हुदा सम्पुर्ण जिल्लाबासीलाई उपस्थित हुन कार्यक्रम संम्योजक अभिनयमान सिंह बस्नेतले आग्रह गरेका छन । सर्लाहीबाट काठमाडौमा आएर बसोबास गरेका सम्पुर्ण जिल्लावासीको हकहितको लागि अधिवेशन गर्न लागिएको संम्योजक बस्नेतको भनाई छ ।

यो अधिबेशनले नया कार्यसमिति चयन गरेपछि सक्रिय रुपमा नेपाली काग्रेसमा पुलको काम गर्ने आयोजकले दावी गरेको छ । काग्रेस भित्र देखिएको दरारलाई मेटाउदै सदभाव, एकता र बलियो काग्रेसको लागि अहम भुमिका खेल्ने अपेक्षा समेत गरिएको छ । दशै तिहार र छठको अवसरमा हुने यो अधिबेशनले सर्लाही काठमाडौ सम्पर्क समति नमुनाको रुपमा हुने अपेक्षा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu