ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध सम्बन्ध लुकाउन देवरानीले गरिन जेठानीको हत्या


एबीसी न्यूज
१६ आश्विन २०७५, मंगलबार   १ : ५१   बजे

जनकपुर , १६ असोज । जिल्ला प्रहरी कार्यालय, धनुषाले आफ्नी जेठानीको हत्या आरोपमा देवरानीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हंसपुर नगरपालिका–८ कि देवरानी २४ वर्षीया विकाकुमारी मण्डल र सोही ठाउँ बस्ने २७ वर्षीया लालबाबु मण्डल छन् । दुवै जनाले अवैध सम्बन्ध लुकाउन धनुषाको हंसपुर नगरपालिका–८ कि २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या गरेको प्रहरीको दाबी छ ।

असोज ३ गते सञ्जु आफ्नै कोठामा मृत फेला परेपछि थप अनुसन्धान र पोस्टमार्टम रिपोर्ट गरेर हेर्दा हत्या भएको खुलेको थियो । पक्राउ परेका विका र लालबाबुले अवैध सम्बन्ध लुकाउन सञ्जुको हत्या गरेको वयान दिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । विकाको श्रीमान् केही समयदेखि वैदेशिक रोजगारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russian-Bound Turkish Cargo Ship Damaged in Black Sea Drone Strike

Russia Accuses Ukraine of Targeting Civilian Vessels in Black Sea

Ceuta Residents Demolish Migrant Camps Amid Escalating Protest

Denmark to Compensate Greenlandic Women Over Decades-Long Contraceptive Abuse

Pentagon Uncovers Hidden Files Related to Afghanistan Withdrawal

UK Expected to Ban Goods from Israeli Settlements, Drawing Widespread Support

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu