ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखाको बारपाक सुलिकोट गाउँपालिका यसरी बन्यो पहिलो


एबीसी न्यूज
१८ आश्विन २०७५, बिहिबार   ८ : ०५   बजे


काठमाडौं, १८ असोज ।  गोरखा जिल्लाको बारपाक सुलिकोट सबै भन्दा पहिलो र छिटो पुननिर्माणको काम सकेर प्रमाण पत्र बितरण गर्ने गाउँपालीका बनेको छ ।
बारपाक सुलिकोट गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर घर सम्पन्नताको प्रमाण पत्र वितरण गरेको हो ।
सुलिकोट वडा न ४ शौरपानीमा भएको उक्त कार्यक्रममा सघिय सांसद चुडामणि खड्काको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्टको गरेका थिए भने रास्टि«य प्राधिकरण कार्यकारी समिति सदस्य हरेराम पराजुलिको विशेष आथित्यता कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उपप्रमुख सन् माया गुरुङ , वडा अध्यक्ष भिम ब गुरुङ वाइसिएल नेपाल गोरखा जिल्लाका अध्यक्ष सुदिप नगरकोट उपस्थित साथै स्थानीय पार्टीका नेताहरु , नेपाली काग्रेसका केसरी प्रसाद ढकाल , नेकपाका मोहन ढकाल , जाईका नेपालका प्रतीनिधि ओटा , जाईका जापान परामर्श दाता नाना , जाईका परामर्श प्रतीनिधि नेपाल भुपेन्द्र बहादुर बस्नेतले कार्यक्रममा  आ– आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा सांसद खड्काले पुननिर्माण छिटो भएकोमा खुसि ब्यक्त गर्दै आफ्नो पार्टीले जनताको भावना र उदेश्य लाई बुझेर काम गरिरहेको र देस को प्रगती र समृद्धि को लागि सरकारले एजेण्डा बनाएन अघि बढ्नुुका साथै सौरपानी सङ्ग आफ्नो रगतको नाता भएको हुदाँ यस क्षेको बिकास गर्ने बताए ।

खड्काले विकास निमार्णमा आफ्नो क्षेत्रबाट सक्दो कोसिस गर्ने बताउदै विशेष गरि शिक्षा , खानेपानी , बाटो र युवाहरुको लागि स्वरोजगार कार्यक्रम लाई आफूले पहल गर्न बताए । सौरपानी १७०३ घर धुरी लाभग्राही रहेकोमा ९५३ घर धुरि सम्पन्न भएका छन् । उक्त कार्यक्रममा ७८ घर धुरीलाई सांसद खड्का , गाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्ट र राष्ट्रिय प्राधिकरण कार्यकारी सदस्य हरेराम पराजुलिले संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरेका छन् । बाकी सम्पन्न भएका घर लाई क्रमश प्रमाण पत्र बितरण गरिने गाउपालिकाका अध्यक्ष भट्टले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group