ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपिडितलाई जापान फ्रेन्डसिप लायन्सको सहयोग


admin
२४ भदौ २०७४, शनिबार   १ : ५१   बजे

काठमाडौं, २४ भदौं । नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबले चितवनको कालिका नगरपालिका–६ मा रहेको श्री आधारभूत विद्यालयका बाढी पीडित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
क्लवले विद्यालयमा अध्ययनरत २० जनाभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री (कापी, कलम, पेन्सिल, इरेजर) वितरण गरेको हो ।

अध्ययनको शिलसिलामा जापान पुगेका नेपालीहरुले स्थापना गरेको यस क्लबका सदस्यहरुबाट रकम संकलन गरी शैक्षिक सामग्री प्रदान गरिएको क्लबका प्रथम उपाध्यक्ष दिलिप लामिछाने जानकारी दिनुभयो ।

राहत वितरणका कार्यक्रममा लायन्स क्लव अफ चितवन कालिकाका प्रथम उपाध्यक्ष शिशिर सिंखडा, कालिका नगरपालिका–६ का महिला वडा सदस्य दुर्गा सुवेदी, विद्यालयका प्रधानाध्यापक नन्दलाल लामिछाने, विद्यालयका शिक्षक दिपक लामिछाने, अभिभावक संघका अध्यक्ष बुद्धीप्रसाद पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu