ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार


admin
२० आश्विन २०७५, शनिबार   १० : २९   बजे

बैतडी, २० असोज  । दशरथचन्द नगरपालिकाले महिला तथा बालबालिकाका लागि पञ्चवर्षीय रणनीतिक योजनाको खाका तयार पारेको छ ।

संविधान र कानूनअनुसार नगर क्षेत्रभरिका बालबालिका तथा महिलाको समग्र विकासमा सहयोग पु¥याउने लक्ष्यसहित रणनीतिक योजनाको खाका तयार पारिएको नगरपालिकाका सामाजिक विकास शाखाप्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । बालबालिका र महिलाको समग्र विकासका लागि नगरपालिकाले लिने रणनीति, अवलम्बन गर्नुपर्ने नीति र योजनामा समेटिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सरोकारवालासँग पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गरेर रणनीतिलाई अन्तिम रूप दिनेछाँै ।”

नगरपालिकाले तयार पारेको रणनीतिक योजनामा समावेश भएका कुरा कार्यान्वयनमा सरोकारवाला जोड दिएका छन् । यसअघि पनि थुप्रै नीति बनेकाले अबको योजना कार्यान्वयन हुने खालको बनाउनुपर्ने महिला अधिकारकर्मी सरस्वती भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकाभित्र पनि थुप्रै दुर्गम क्षेत्र रहेकाले ती क्षेत्रका महिला तथा बालबालिकाको समस्या समाधान गर्ने खालका योजना समेटिनुपर्छ ।” रणनीतिक योजनालाई अन्तिमरुप दिएर कार्यपालिको बैठकबाट पारित गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu