ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लायन्स क्लबद्वारा ह्विलचियर वितरण


admin
२० आश्विन २०७५, शनिबार   १२ : ४७   बजे

 

दमौली, २० असोज । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले असक्त र असहाय अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुक्रबारदेखि शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको अवसर पारेर क्लबले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको हो ।

सामाजिक सेवामा क्रियाशील क्लबले शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने ५० जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गर्ने क्लबका अध्यक्ष प्रदीप थापाले जानकारी दिनुभयो । शुक्रबार १६ जनालाई ह्विलचियर वितरण गरिएको छ भने बाँकी ३४ जनालाई महोत्सवकै अवसर पारेर प्रदान गरिने उहाँले बताउनुभयो ।

ह्विलचियर गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, लायन्स क्लब अफ नेपाल ३२५ बी १ का डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठलगायतले प्रदान गर्नुभएको थियो ।

क्लबले महोत्सवका अवधिमा शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरीब, जेहेन्दार छात्रछात्रालाई छात्रवृत्तिसमेत वितरण गर्ने थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा सरकार गठनका लागि तीन दलबीच ६ बुँदे सहमति

पर्सामा ट्र्याक्टरबाट खसेर किचिँदा १७ वर्षीय किशोरको मृत्यु

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu